News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    ब्लाक डायमण्ड ग्रुपको रिफ्रेसमेन्ट तथा सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । आज असोज ६ गते दमकमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी अन्तर्गत रहेको ब्लाक डायमण्ड ग्रुपको रिफ्रेसमेन्ट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । १५० जनाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख...बाँकी

    सन नेपाल लाइफ इन्स्योरेन्सको विभिन्न पालिकामा बीमा जागरण कार्यक्रम

    काठमाडौंं । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका १३ पालिकामा बीमा जागरण तथा जीवन बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले छैटौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको हो ।...बाँकी

    एनआईसी एशियाले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाडौं । एनआईसी एशिया बैंकले आगामी असोज २८ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । असोज ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सो दिन २६औं वार्षिक साधारण सभा आव्हान गरेको हो । उक्त...बाँकी

    सिटिजन लाइफका संस्थापक सेयरधनीले १५ दिनभित्र सेयर अभौतिकीकरण गर्नुपर्ने

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक सेयरधनीले १५ दिनभित्रमा सेयर अभौतिकीकरण गर्नुपर्ने भएको छ । कम्पनीले सेयर सिडिएस एण्ड क्लियरिङमा दर्ता तथा नेप्सेमा सूचीकरणको प्रक्रियामा रहेको हुदाँ संस्थापक सेयरधनीहरुलाई आजको मिति अर्थात असोज ५...बाँकी

    सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोश्रो सेल्स कन्भेन्सन सम्पन्न

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोश्रो सेल्स कन्भेन्सन सम्पन्न गरेको छ । सौराहा–चितवन, सूर्यज्योति लाइफ इन्स्योरेन्सले देशभरका प्रदेश प्रमुख, क्षेत्रिय प्रमुख, शाखा प्रबन्धक र सेल्स एक्सिक्युटिभहरु सहित करिब २०० भन्दा बढी सहभागीहरुको उपस्थितिमा सौराहाको होटल...बाँकी

    ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं ११, कल्याणपुरमा ६५औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंक मिर्चैया शाखाको...बाँकी

    राष्ट्र बैंकको सञ्चालकमा अर्थसचिव कृष्णहरी पुष्कर

    काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा अर्थसचिव डा.कृष्णहरि पुष्कर नियुक्त भएका छन् । साथै, राष्ट्र बैंक सञ्चालक समितिको पदेन सदस्यका रुपमा अर्थ सचिव पुष्करले पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद...बाँकी

    बैंकहरुले निजी क्षेत्रको मनोबल बढाउन ब्याजदर घटाउनुपर्छ : अर्थमन्त्री महत

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको मनोबल बढाउन बैंकहरुले ब्याजदर घटाउनेतर्फ उन्मुख हुन आग्रह गरेका छन् । बिहीबार निक्षेप तथा कर्जा सुरक्षण कोषको स्वर्ण महोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले...बाँकी

    पुँजीबजार, बीमा तथा वित्तीय क्षेत्रको सुधारका लागि अर्थ मन्त्रालयको ८ बुँदे निर्णय

    काठमाडौं । अर्थ मन्त्रालयले पुँजीबजार सहित बीमा तथा वित्तीय क्षेत्रको सुधारका लागि विभिन्न ८ बुँदे निर्णय गरेको छ। असोज २ गते अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा बसेको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय...बाँकी

    महुली लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डमा दियो निवेदन

    काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ४ करोड ७५ लाख ४४ हजार ९१५ बराबरको एफपीओ निष्काशन गर्न सेबोनमा भदौ २४...बाँकी