आर्थीकसंसार संवाददाता.१२ माघ, २०८०
.१२ माघ, २०८०काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय सस्था लिमिटेडले ११ गते बिहीबार गण्डकी प्रदेश अन्तर्गतका २७ शाखा कार्यालयहरुको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा शाखाहरुमा देखिएका समस्या, चुनौती तथा समाधानका उपायहरुका साथसाथै चालु तेस्रो त्रैमासको लागि भावी रणनीति बारे बृहत छलफल भएको थियो ।
उक्त कार्यक्रममा बोल्दै संस्थाका संचालक समितीका अध्यक्ष सुवर्ण ढकालले कर्मचारीहरुले सकारात्मक सोचले संस्थाले लिएको लक्ष्यलाई जिम्मेवारीपूर्ण निभाई अघि बढ्न उत्प्रेरित गरे ।