News Portal

  • नेपाल पेमेन्ट सोल्युशनले आइपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा एलएस क्यापिटल नियुक्त

    आर्थीकसंसार संवाददाता११ माघ, २०८०
    ९३ पटक
    ११ माघ, २०८०

    काठमाडौं । नेपाल पेमेन्ट सोल्युशन लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले विक्री प्रबन्धकमा एलएस क्यापिटलाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

    उक्त सम्झौता—पत्रमा नेपाल पेमेन्ट सोल्युशन लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लोक राज शर्मा तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरे । नेपाल पेमेन्ट सोल्युशन लिमिटेड नेपाल राष्ट्र बैंक को भुक्तानी प्रणाली विभाग द्वारा डोमेस्टीक क्लियरिङ र सेटलमेन्टको लागि इजाजतपत्र प्राप्त स्वचालित क्लियरिङ हाउस हो।

    प्रतिकृया दिनुहोस्