News Portal

  • छिमेक लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा तिवारी नियुक्त

    आर्थीकसंसार संवाददाता११ माघ, २०८०
    ३४७ पटक
    ११ माघ, २०८०

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा दिपक निधी तिवारी नियुक्त भएका छन् । संस्थाको माघ १० गते बसेको संचालक समितिको बैठकले स्थायी ठेगाना भरतपुर महानगरपालिका वडा नं. १० चितवन घर भएका तिवारीलाई माघ ११ गतेबाट लागू हुनेगरी संस्थाको सिइओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई ४ वर्षका लागि उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको संस्थाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्