News Portal

  • गृहपृष्ठ ऊर्जा, कर्पोरेट

    लिवर्टी ईनर्जीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

    काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीले शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले भदौ २१ गते देखि शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गरेको हो । अब कम्पनीकोे धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज...बाँकी

    रूरू जलविद्युत परियोजनाको आईपीओ ग्रेड ३ रेटिङ प्राप्त

    काठमाडौं । रूरू जलविद्युत परियोजना लिमिटेडले विक्री गर्ने तयारी गरेको आईपीओले ग्रेड ३ रेटिङ प्राप्त गरेको छ । प्रिमियम सहित कम्पनीले विक्री गर्न तयारी गरेको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी आईपीओ ग्रेड ३...बाँकी

    युनिभर्सल पावर कम्पनीको नाफा ५ करोडभन्दा बढी

    काठमाडौं । हालसम्म विद्युत उत्पादन सुरु नै नगरेको युनिभर्सल पावर कम्पनीले गत आवको चौथो त्रैमाससम्म ५ करोड ७१ लाख ७ हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले भदौ १९ गते सार्वजनिक गरेको उक्त विवरणअनुसार...बाँकी

    पाँचथर पावरको वित्तीय विवरण सार्वजनिक

    काठमाडौं । पाँचथर पावर कम्पनीले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजिनक गरेको छ । चौथौ त्रैमासमा कम्पनीको नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले यस अवधिमा कम्पनीले आठ करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ ।...बाँकी

    सिटिजन्स बैंकले पिलुवा खोला जलविद्युत आयोजना निर्माणमा १ अर्ब ३२ करोड लगानी जुटायो

    काठमाडौं । रिभर फल्स पावर लिमिटेडद्वारा प्रवद्र्धित संखुवासभा जिल्लाको धर्मदेवी र चैनपुर नगरपालिकास्थित डाउन पिलुवा खोला जलविद्युत आयोजनाको निर्माणका लागि सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र प्रभु बैंक लिमिटेड सहभागी सहवित्तीयकरणमार्फत...बाँकी

    माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजना अन्तिम चरणमा

    काठमाडौं । पहाडी जिल्ला लमजुङमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ आयोजना अन्तिम चरणमा पुगेको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन आयोजना निर्माण ९८ प्रतिशत सम्पन्न भइसकेको छ । पच्चीस मेगावाट क्षमताको...बाँकी

    लिवर्टी ईनर्जीको आईपीओका दोस्रो दिन ५८ प्रतिशत बिक्यो

    काठमाडौं । भदौ ३ गतेदेखि सार्वजनिक निष्काशनमा आएको लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको आईपीओ दोस्रो दिनसम्म ५७ दशमलव ७० प्रतिशत विकेको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार भदौ ४ गते साझ ५ बजेसम्म ५२...बाँकी

    विद्युत प्राधिकरणले ११ अर्ब ५ करोड नाफा कमायो

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गएको वर्ष ११ अर्ब ५ करोड नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा प्राधिकरणले ११ अर्ब ५ करोड नाफा कमाएको हो । ३५औं वार्षिककोत्सवका अवसरमा सार्वजनिक गरिएको वित्तीय...बाँकी

    इप्पानको अध्यक्षमा आचार्य चयन

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को अध्यक्षमा कृष्ण आचार्य निर्वाचित भएका छन् । इप्पानको आइतबार भएको भेलाले सर्वसम्मतिबाट अध्यक्षसहित नयाँ कार्यसमिति चयन गरेको हो । यसैगरी इप्पानको उपाध्यक्षहरुमा गणेश कार्की, आशिष गर्ग र...बाँकी

    माथिल्लो दोर्दी–एले भदौमा साधारण सेयर निष्काशन गर्ने

    काठमाडौं । माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाले भदौ ३ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने भएको छ । लमजुङमा निर्माणाधीन २५ मेगावाट क्षमताको आयोजनाले सर्वसाधारणका लागि छुट्याइएको सेयर निष्काशन गर्न लागेको हो । आयोजनाले सर्वसाधारणका...बाँकी