काठमाडौं । माउन्टेन इनर्जी नेपालले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको आइपीओ नपरेको शेयर बापतको रकम फिर्ता गर्ने भएको छ । कम्पनीले कार्तिक १४ गतेदेखि उक्त रकम फिर्ता गर्न सुरु गर्ने जानकारी गराएको छ...बाँकी
काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत आयोजनाका लागि ३ अर्ब ५० करोड ऋण लगानी सम्झौता भएको छ । एनएमबि बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले ऋण लगानी गर्न लागेको...बाँकी
काठमाडौं । सामलिङ्ग पावर कम्पनीको आइपिओको बिक्री प्रबन्धक र शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग कम्पनि नियुक्त भएको छ । कम्पनीको प्रति शेयर अंकित मूल्य एक सय दरको १२ लाख ३० हजार कित्ता (बाह्र करोड...बाँकी
काठमाडौं । कुमारी बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सेतीखोला हाइड्रोमा ३ अर्ब २५ करोड कर्जा लगानी गर्ने सम्झौता भएको छ । सेती खोला हाइड्रोपावर प्रालिले कास्की जिल्लाको पोखरा महानगरपालिकामा निर्माण गर्न लागेको २२ मेगावाट विद्युत...बाँकी
कठमाडौं । युनाईटेड इदी–मार्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले हिजो (असोज ७ गते)बाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि प्राथमिक शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना...बाँकी
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आईतबार लिवर्टी इनर्जी कम्पनीको पहिलो कारोबार भएको छ । कम्पनीको शेयर स्पेशल प्रि ओपनिङ्ग सेसनमा प्रति कित्ता ३ सय रूपैयाँमा भएको छ । कम्पनीको ३ हजार २ सय ६०...बाँकी
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ मंगलबार प्राधिकरणबाट बिदा भएका छन् । नेपाल सरकारले २०७३ साल भदौ २९ गते मलाई ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।...बाँकी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालालाई दिइएको छ । ऊर्जा मन्त्री वर्षमान पुनले अर्काे व्यवस्था नहुन्जेलसम्मका लागि कोइरालाई निमित्तको जिम्मेवारी दिएको ऊर्जामन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए । प्राधिकरणमा...बाँकी
काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीले शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले भदौ २१ गते देखि शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गरेको हो । अब कम्पनीकोे धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज...बाँकी
काठमाडौं । रूरू जलविद्युत परियोजना लिमिटेडले विक्री गर्ने तयारी गरेको आईपीओले ग्रेड ३ रेटिङ प्राप्त गरेको छ । प्रिमियम सहित कम्पनीले विक्री गर्न तयारी गरेको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी आईपीओ ग्रेड ३...बाँकी