News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    नेपालमा समावेशी बीमालाई अगाडि बढाउनु आवश्यकः अध्यक्ष सिलवाल

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा अब सबैका लागि जरुरी रहेको बताएका छन्। उनले यसका लागि समावेशी बीमालाई अगाडि बढाउन जरुरी रहेको पनि बताए। काठमाडौंमा आजबाट सुरु भएको समावेशी बीमासम्बन्धी २० औँ...बाँकी

    सपोर्ट लघुवित्तको लाभांश घोषणा

    काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजी १० करोड ७६ लाख १८ हजार ९४० रुपैयाँको कुल १४.५...बाँकी

    टिकटकद्वारा नेपालमा साना र मझौला व्यवसायलाई सशक्त बनाउन कार्यशाला आयोजना

    काठमाडौं । नेपालमा साना र मझौला व्यवसायलाई सशक्तिकरण गर्ने उद्देश्यले टिकटकले भर्खरै काठमाडौंमा आफ्नो बहुप्रतीक्षित कार्यशाला सम्पन्न गरेको छ। #GrowWithTikTok मास्टरक्लास नामक कार्यशालाले आफ्नो व्यवसाय बढाउन टिकटक प्लेटफर्मको शक्ति कसरी प्रयोग गर्ने भनेर जान्न उत्सुक...बाँकी

    शुद्धीकरण निवारणसम्बन्धी निर्देशक समितिको निर्णय- नेपाल ग्रे-जोनमा पर्न अनुसन्धान र अभियोजनलाई तीव्र पार्नुपर्छ

    काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशक समितिको बैठकले अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय गरेको छ । निर्देशक समितिको आइतबार बसेको बैठकले सम्पत्ति शुद्धीकरणसम्बन्धी नियमनकारी निकायहरूले अनुसन्धान र अभियोजनको विषयलाई तीव्र पार्ने निर्णय गरेको हो...बाँकी

    सरकारले सय दिनमा सम्पन्न गर्‍यो २६ वटा प्रशासकीय भवन, ४० वटा झोलुंगे पुल

    काठमाडौं । सहरी विकास मन्त्रालयले सय दिनमा स्थानीय तहका २६ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गरेको जनाएको छ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय सम्हालेका सय दिनभित्र २५ वटा प्रशासकीय भवन निर्माण सम्पन्न...बाँकी

    समता घरेलु लघुवित्तले कात्तिक १२ गतेदेखि एफपीओ निष्काशन गर्दै

    काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १२ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्ने भएको छ। लघुवित्तले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर पूँजी संरचना...बाँकी

    रेमिट्यान्स १५%ले बढ्यो, दुई महिनामा भित्रियो रु. २ खर्ब ६३ अर्ब

    काठमाडौं । चालु आर्थिक वर्षको दुई महिना भदौसम्म विप्रेषण आप्रवाह (रेमिट्यान्स) २ खर्ब ६३ अर्ब रुपैयाँ भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको भदौसम्मको तथ्यांकलका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५.२...बाँकी

    प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा ६० लाख हस्तान्तरण

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ५० लाख रुपैयाँ हस्तान्तरण  गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले उक्त रकम...बाँकी

    पशुपति विकास कोष र काठमाडौं महानगरबीच सातबुँदे सहमति, खाली हुँदै पशुपति गौशाला धर्मशाला

    काठमाडौं । पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाबीच सातबुँदे सहमति भएपछि पशुपति गौशाला धर्मशाला खाली गराउने तयारी थालिएको छ । पशुपति गौशाला धर्मशाला सञ्चालन र व्यवस्थापन गर्ने सन्दर्भमा कोष र महानगरबीच सात बुँदे सहमति...बाँकी

    अर्थमन्त्रीले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई प्रदान गरे नियुक्तिपत्र

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीहरूलाई नियुक्तिपत्र र कार्य शर्त प्रदान गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आयोगका पदाधिकारीहरूलाई स्वागत गर्दै आयोगले निजी क्षेत्र,...बाँकी