काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले नेपालका बैंक तथा वित्तीय संस्थाहरूकाे खराब/निष्क्रिय कर्जा, गैरबैंकिङ सम्पत्तिमा भएको निरन्तरको वृद्धि, यसबाट सृजित गम्भीर चुनौती र समाधानका उपयुक्त विकल्पका विषयमा अन्तरक्रिया सम्पन्न गरेकाे छ...बाँकी
काठमाडौं । उद्योगी, व्यवसायीले नेपाल विद्युत् प्राधिकरणले काटेको उद्योगको बिजुली लाइन तत्काल जडान गरिदिन आग्रह गरेका छन् । उद्योगी व्यवसायीले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई संयुक्तरूपमा...बाँकी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले विदेशमा रहेका नेपालीले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई मातृभूमिको उन्नयनमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाद्वारा वासिङ्टनमा हालै आयोजित कार्यक्रममा...बाँकी
वासिङ्टन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुुलुकको राजनीतिक स्थायित्वका निम्ति नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको सहकार्यमा गठन भएको वर्तमान सरकारले देश विकासलाई केन्द्रमा राखेर काम गरिरहेकाले त्यसमा सघाउन प्रवासी नेपालीलाई अनुरोध गरेका...बाँकी
काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको आयोजनामा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार बैंकले एक कायक्रम गर्दै लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न गरेको हो विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसर पारी नेपाल एसबिआई मर्चेण्ट...बाँकी
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर ७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेपलाञ्चोकको बनेपालस्थित होटल उग्रचण्डीमा दिउँसो ३ बजेबाट...बाँकी
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा मणि कुमार अर्ज्याल नियुक्त भएका छन् ।कम्पनी सञ्चालक समितिको आज कात्तिक ७ बसेको बैठकले आजैदेखि लागु हुने गरी अर्ज्याललाई अध्यक्षमा नियुक्त गरेको हो ।...बाँकी
काठमाडौं । युनिलिभर नेपालले बाढीपहिरोपीडितका लागि ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई हस्तान्तरण गरेको छ । यनिलिभर नेपालका प्रबन्ध निर्देशक र सीईओ, अम्लान मुखर्जी र संस्थापक साझेदार रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर...बाँकी
काठमाडौं । समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आईसीआईआई) मंगलबारबाट काठमाडौंमा सुरु भएकाे छ । नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, जीवन बीमक संघ र नेपाल माइक्रोइन्स्योरेन्स एसोसिएसनद्वारा म्युनिख रे फाउण्डेशन तथा माइक्रोइन्स्योरेन्स नेटवर्कसँगको सहकार्यमा सम्मेलन...बाँकी
काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवले समावेशी बीमामार्फत आर्थिक रुपमा समाजलाई बलियो बनाउन सकिने बताएका छन्। काठमाडौंमा आजबाट सुरु भएको समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले यस्तो धारणा राखेका हुन्। ‘समावेशी बीमामाफृत प्रदान गरिने...बाँकी