News Portal

  • फर्स्ट माइक्रोफाइनान्सले गठन गर्यो मर्जर कमिटी

    आर्थीकसंसार संवाददाता५ असोज, २०८२
    १६० पटक
    ५ असोज, २०८२

    काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स घलुवित्त वित्तीय संस्थाले मर्जर कमिटी गठन गरेको छ।

    संस्थाले संस्थाका सञ्चालक लक्ष्मणप्रसाद जैसीको संयोजकत्वमा तीन सदस्यीय मर्जर तथा प्राप्ति कमिटी गठन गरेको छ। यो कमिटीको सदस्यमा सञ्चालक युवराज क्षेत्री र सदस्यसचिवमा प्रमुख कार्यकारी अधिकृत नुमनाथ पौडेका छन्।

    अन्य लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने, गाभिने वा प्राप्ति गर्नेसम्बन्धी आवश्यक छलफल तथा गृहकार्य गर्नका लागि मर्जर कमिटी गठन गरिएको संस्थाले जनाएको छ।

    प्रतिकृया दिनुहोस्