News Portal

  • लक्ष्मी सनराइज बैंकले घोषणा गर्यो लाभांश, बोनश र नगद कति ?

    आर्थीकसंसार संवाददाता२७ मंसिर, २०८०
    १४० पटक
    २७ मंसिर, २०८०

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना शेयरधनीलाई कुल् ७ दशलमव ३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकको मंसिर २६ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशलमव ३७ प्रतिशत लाभांश गरी कूल ७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

    प्रतिकृया दिनुहोस्