आर्थीकसंसार संवाददाता३ मंसिर, २०८३
३ मंसिर, २०८३काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको ५ लाख २५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रूपान्तरण भएको छ ।
बैंकको उक्त सेयर रूपान्तरण भएसँगै संस्थापक र सर्वसाधारण सेयरको अनुपात ६०ः४० कायम भएको छ ।
बैंकको सेयर रूपान्तरणसम्बन्धी सूचना बुधबार सार्वजनिक गरिएको हो ।



