News Portal

  • सनराइज बैंकद्वारा ऋणीलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह

    आर्थीकसंसार संवाददाता२३ पौष, २०७७
    ८४९ पटक
    २३ पौष, २०७७

    काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै यस्तो जनाएको छ ।
    नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७ मा भएको व्यवस्था बमोजिम पुनरकर्जा सुविधा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई माघ १० गतेसम्म आवेदन दिन आग्रह गरेको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्