News Portal

  • महासंघको कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित

    आर्थीकसंसार संवाददाता१५ मंसिर, २०७७
    १६०९ पटक
    १५ मंसिर, २०७७

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित भएका छन् ।
    आज (सोमबार) भएको कार्यसमितिको मतदानमा हिराचन महासंघको कोषाध्यक्षमा निर्वाचित भएका हुन् । हिराचनले ४० मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी डिबी बस्नेतले ३१ मत ल्याए । हिराचन किशोर प्रधान समूहबाट निर्वाचित भएका हुन् भने बस्नेत ढकाल पक्षका हुन् । हिराचनले आजै सपथ ग्रहण गरेर कार्यभार सम्हाल्ने भएका छन् ।

    प्रतिकृया दिनुहोस्