News Portal

  • नेशनल लघुवित्तको लिलामी शेयर बोलपत्र सार्वजनिक गर्ने

    आर्थीकसंसार संवाददाता१४ कार्तिक, २०७७
    १२८० पटक
    १४ कार्तिक, २०७७

    काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले बोलपत्र कात्तिक १६ गते खोल्ने भएको छ । लघुवित्तले कात्तिक १६ गते बिहान ११ बजे एनआइबिएल एस क्यापिटलमा बोलपत्र खोल्ने जनाएको छ ।
    नेशनल लघुवित्तले गत असोज ८ गतेदेखि ६ गतेसम्म १ लाख १० हजार कित्ता संस्थापक समूहको शेयर लिलामीमा बिक्री खुला गरेको थियो । लघुवित्त कम्पनीले यस विषम परिस्थितिलाई ख्यालमा राख्दै शिलबन्दी बोलपत्रहरु बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको फेसबुक लाइभमार्फत खोल्ने जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्