News Portal

  • गृहपृष्ठ विमा, समाचार

    क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । क्रेस्ट माइक्रो लाइफले अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अभिजित केसी र बजार प्रमुख दिनेश खड्काको उपस्थितिमा हेटौडा–स्थित फेमस तास हाउस रेस्टुरेन्टमा कार्यक्रम सम्पन्न भएको...बाँकी

    मेट लाइफद्वारा इलामका बाढी तथा पहिरो पीडितहरूलाई सहयोग प्रदान

    काठमाडौं । केहि महिना अघि इलाम जिल्लामा आएको विनाशकारी बाढी र पहिरो पछि, मेट लाइफ नेपालले ५०० लिटरको पानी जलाशय ट्याङ्की वितरण गरेर प्रभावित परिवारहरूलाई सहयोग गरेको छ । २०८२ असोज १८ र १९ मा...बाँकी

    आइएमई लाइफको एएमएल/सीएफटी सम्बन्धी तालिम सम्पन्न

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (एएमएल /सीएफटी) सम्बन्धी तालिम सम्पन्न गरेको छ । कम्पनीले कम्पनीका सञ्चालक समिति अध्यक्ष, सदस्य,...बाँकी

    हिमालयन लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । हिमालयन लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दहाल र जोनल हेड नबिन थापाको उपस्थितिमा अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको...बाँकी

    सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘कर्पोरेट मिट–२०८२’ सम्पन्न

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले कर्मचारीहरूको व्यक्तित्व विकास, प्रेरणा वृद्धि र संस्थागत संस्कृतिमा रूपान्तरण ल्याउने उद्देश्यसहित ‘कर्पोरेट मिट–२०८२’ कार्यक्रम आज मंसिर ५ गते लेमन ट्री प्रिमियर होटल, बुढानिलकण्ठ, काठमाडौँमा सम्पन्न गरेको छ। कार्यक्रममा कम्पनीका अध्यक्ष...बाँकी

    आईएमई लाइफ इन्स्योरेन्सको एएमएल र सीएफटीसम्बन्धी तालिम सम्पन्न

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण (एएमएल) तथा आतंककारी गतिविधि र आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (सीएफटी) सम्बन्धी उच्चस्तरीय तालिम सम्पन्न गरेको छ । तालिममा नेपालमा लागू हुँदै आएका एएमएल/सीएफटी...बाँकी

    बीमा अनुसन्धान र ज्ञान आदानप्रदानका लागि नेपाल बीमा प्राधिकरण र त्रिवि बीच समझदारी

    काठमाडौं । नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच बीमासम्बन्धी अनुसन्धान र ज्ञान आदानप्रदानसम्बन्धी संयन्त्रण निर्माण गर्ने सम्बन्धी समझदारी भएको छ । बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्मा र त्रिवि तथ्याङ्कशास्त्र केन्द्रीय विभागका...बाँकी

    महिनौंसम्म बीमितले दाबी भुक्तानी नपाएपछि एशियन लाईफका सीइओलाई स्पष्टीकरण सोध्ने तयारी

    काठमाडौं। बीमा दाबी भुक्तानी सम्बन्धमा परेको उजुरीमा मेलमिलापका लागि सहमत भएको दुई महिनासम्म पनि एशियन लाईफ इन्स्योरेन्सले दाबी भुक्तानी नगरेपछि नेपाल बीमा प्राधिकरणले स्पष्टीकरण सोध्ने भएको छ । प्राधिकरणमा लाख देखि करोड रुपैयाँसम्मको बीमा दाबी...बाँकी

    बीमितलाई आंशिक तथा अवधि भुक्तानी रकम लिन आउन हिमालयन लाइफको आग्रह

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले लिन बाँकी आंशिक तथा अवधि भुक्तानी रकम बुझिलिन आउन बीमितलाई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गर्दै हिमालयन लाइफ (साविक प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ) लिन...बाँकी

    राष्ट्रिय जीवन बीमा कम्पनीका नवनियुक्त अध्यक्ष अर्यालले ग्रहण गरे सपथ

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष रमेश अर्यालले सपथ ग्रहण गरेका छन् । उनले आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्मा समक्ष प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको...बाँकी