News Portal

  • लाभांश वितरण नगर्ने हिमालयन लाइफको निर्णय

    आर्थीकसंसार संवाददाता२८ पुस, २०८२
    ४ पटक
    २८ पुस, २०८२

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश वितरण नगर्ने भएको छ।

    कम्पनी सञ्चालक समितिको पुस २५ गते बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

    अब सोहीबमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेस गर्ने निर्णय पनि कम्पनीले गरेको छ।

    प्रतिकृया दिनुहोस्