काठमाडौं । वित्तीय सल्लाहकारहरूको साझा संस्था मिलियन डलर राउण्ड टेबल(एमडीआरटी) का लागि बीमा अभिकर्ताले वर्ष भरमा प्राप्त गर्नुपर्ने व्यवसायीक लक्ष्यको सीमा अझै बढेको छ। सन् २०२७ का लागि एमडीआरटीले सार्वजनिक गरेको व्यवसायीक लक्ष्य अनुसार,अब नेपालको...बाँकी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीकी सिनियर एजेन्सी म्यानेजर लक्ष्मी घिमिरे पाण्डे सन् २०२६ का लागि सीओटी बन्न सफल भएकी छन् । २०८१ सालबाट इन्स्योरेन्स क्षेत्रमा प्रवेश गरेकी घिमिरे छोटो समय अर्थात एक वर्षभित्रै मिलियन...बाँकी
काठमाडौं । ओरिएन्टल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको नाफा ऋणात्मक रहेको छ भने नाफा बाहेक अधिकांश सूचकमा वृद्धि देखिएको छ । कम्पनी...बाँकी
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा गिरावट देखिएको छ । कम्पनी पहिलो त्रैमासमा ९ करोड ९५ लाख रुपैयाँ...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले पहिलो त्रैमासमा १४ करोड ८ लाख रुपैयाँ नाफा...बाँकी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले शुक्रबार बिहान काठमाडौंमा ‘बीमाः सुरक्षित भविष्यको आधार’ भन्ने मूल नाराका साथ बीमा सचेतना वाकाथन सम्पन्न गरेको छ । यस वाकाथनको उद्देश्य सर्वसाधारणबीच बीमाको महत्त्वबारे जनचेतना फैलाउनु हो ।...बाँकी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको निष्क्रिय बीमालेखहरुको पुनर्जागरण (नवीकरण) को जरिवानामा ३५ प्रतिशत छुट प्राप्त गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले व्यतीत बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिने घोषणा...बाँकी
काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समता एजुकेशन फाउन्डेशनलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। समता एजुकेशन फाउन्डेशन नेपालको शैक्षिक क्षेत्रमा स्थापित एक गैर–नाफामुखी संस्था हो, जसले “शिक्षा सबैका लागि” भन्ने...बाँकी
काठमाडौं । क्रिकेट असोसिएसन अफ नेपालद्वारा आयोजित नेपाल प्रिमियर लिग २ को ट्रफी सानिमा रिलायन्स लाइफमा इन्स्योरेन्सको प्रधान कार्यालय, नक्सालमा लगिएको छ। सानिमा रिलायन्स सह प्रायोजक रहेको उक्त कार्यक्रम यही मङ्सिर १ गतेबाट किर्तिपुर क्रिकेट...बाँकी
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको बीमांकृत सम्पत्तिको सबैभन्दा बढी दाबी भुक्तानी दिने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको देखिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको कात्तिक २४ गतेसम्मको तथ्यांकअनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले जेनजी आन्दोलनका क्रममा...बाँकी