काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कोटेश्वर शाखाले दाबी गरेको दुई दिनमै मृत्यु दाबीको रकम भुक्तानी गरेको छ । कम्पनीका मृतकको इच्छाएको व्यक्तिलाई मृत्यु दाबीको तीन लाख १४ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २४.०१ प्रतिशतले खुद बीमा शुल्क आर्जन बृद्धि गरेको छ । कम्पनीले यही अवधिमा ६ अर्ब ७९ करोड रुपैयाँ आर्जन गरेको छ ।...बाँकी
काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखामा सिनियर एजेन्सी म्यानेज माधब शर्माले आफ्नो छोरी जन्मेको दिनमा नै छोरिको नाममा २५ लाखको बीमा गराएका छन् । बीमा अभियान्ताको रुपमा लामो समय देखी सुर्या लाइफमा...बाँकी
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७६ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । माघ २६ गते बसेको कम्पनीको...बाँकी
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिमा कम्पनीले सबै वित्तीय सूचकमा राम्रो प्रगति गरेको देखिएको छ । कम्पनीको अधिकांश वित्तीय सूचक बढेका...बाँकी
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारणसभा कमलपोखरी काठमाडौंमा आज सम्पन्न भएको छ । अध्यक्ष मनोरञ्जन रमण शर्माको अधयक्षतामा प्रधान कार्यालय परिसरमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले स्वागत मन्तव्य...बाँकी
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि फागुन एक गते एक दिन बुक क्लोज गर्ने भएको हो । त्यसकारण कम्पनीको...बाँकी
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले भोलि माघ २७ गते चौथो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले प्रधान कार्यालय कमलपोखरीमा साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा...बाँकी
काठमाडौं । मेट लाइफ विश्वकै सबैभन्दा प्रशंसित कम्पनीहरुको सूचिमा परेको छ । फर्च्युन म्यागजिनले मेट लाइफलाई विश्वकै सबैभन्दा प्रशंसनीय कम्पनीहरुको सूचिमा राखेको हो । मेट लाइफ सन् २०२२ का लागि उक्त सूचिमा पर्न सफल भएको...बाँकी
काठमाडौं । बुधबारको सेयर बजारमा परिसूचक दोहोरो अंकले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक १६.३० अंकले बढेर २८३५.५८ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५७ प्रतिशतले घटी हो । दोहोरो अंकले...बाँकी