News Portal

  • रिलायबल लाइफको व्यतित बीमालेख पूनर्जागरण गर्दा शतप्रतिशत छुट पाइने

    आर्थीकसंसार संवाददाता१९ असोज, २०८०
    २१४ पटक
    १९ असोज, २०८०

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरणमा छुट दिने भएको छ । कम्पनीले २०८० असोज १७ गतेदेखि असोज ३० गतेभित्र पुनर्जागरण गराउँदा बीमितलाई लाग्ने शतप्रतिशत ब्याज छुट दिने व्यवस्था गरेको हो ।

    यो सुविधा बीमा अवधिभरि एक पटक मात्रै प्रदान गरिने कम्पनीले जनाएको छ । बीमितहरुलाई तोकिएको समयभित्र यस अवसरको सदुपयोग गरि आफ्नो बीमालेख सक्रिय बनाउन कम्पनीले आग्रह गरेको छ । कनेक्ट आइपीएस। खल्ती, इसेवा आइएमई पे माफृत भुक्तानी गर्न सकिनेछ ।

    प्रतिकृया दिनुहोस्