News Portal

  • सूर्यज्योति लाइफको व्यतित बीमालेख पूनर्जागरण गर्दा असोज १९ गतेसम्म छुट पाइने

    आर्थीकसंसार संवाददाता१६ असोज, २०८०
    २०९ पटक
    १६ असोज, २०८०

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरणमा छुट दिने भएको छ । कम्पनीले २०८० असोज ४ गतेदेखि असोज १९गतेभित्र पुनर्जागरण गराउँदा बीमितलाई लाग्ने ३५ प्रतिशत ब्याज छुट दिने व्यवस्था गरेको हो ।

    यो सुविधा बीमा अवधिभरि एक पटक मात्रै प्रदान गरिने कम्पनीले जनाएको छ । बीमितहरुलाई तोकिएको समयभित्र यस अवसरको सदुपयोग गरि आफ्नो बीमालेख सक्रिय बनाउन कम्पनीले आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्