News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    आइएमई जनरल इन्स्योरेन्स र साइमेक्स इंक बीच सेवा सम्झौता

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंक (Cimex Inc.-BYD) बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंक...बाँकी

    नेपाल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ ८ गतेदेखि लिलाम बढाबढ गरी सर्वसाधारणमा विक्री गरेको संस्थापक समूहको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको २१ लाख ५७ हजार ६१५ कित्ता संस्थापक शेयर...बाँकी

    लुम्बिनी जनरल इन्स्योरेन्सको बोनश शेयर सुचिकृत

    काठमाडौं । नेप्सेमा लुम्बिनी जनरल इन्स्योरेन्सको ९ दशमलव ५ प्रतिशत बोनश शेयर सुचिकृत भएको छ । कम्पनीले उक्त बोनस शेयर वापतको ११ लाख ३८ हजार ९४५ दशमलव ५ कित्ता शेयर भदौ २० गते नेप्सेमा सूचीकृत...बाँकी

    सिटिजन लाइफद्धारा ३ लाख १० हजार मृत्यु दाबी भुक्तानी

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जाजरकोट शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । सिटिन्जन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड जाजरकोट शाखाले ३ लाख १० हजार रुपैयाँको चेक मृतकको परिवारलाई हस्तान्तरण गरेको हो । २०७७ असोज...बाँकी

    एशियन लाइफले १ लाख कित्ता संस्थापक शेयर विक्री गर्दै

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको १ लाख कित्ता संस्थापक शेयर विक्री गर्न कम्पनीमा निवेदन पेश गरेकोले कम्पनीले उसको नाममा रहेको उक्त...बाँकी

    नेशनल लाईफ इन्स्योरेन्सको “इम्प्लोयी स्किल इन्हान्समेन्ट वर्कसप” सम्पन्न

    काठमाडौं । “एक्सेल एण्ड इलेभेट” २०७९/८०” नाराकासाथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ३ दिने “इम्प्लोयी स्किल इन्हान्समेन्ट वर्कसप” पोखरामा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त...बाँकी

    सन नेपाल लाइफले दियो दाबी वापतको बीमा रकम

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले गत असार १५ गते मोटरसाईकल दुर्घटनामा मृत्यू भएका दमक ९ निवासी दिपक नेपालको परिवारलाई दावि गरे बराबरको बीमा रकम भुक्तानी गरेको...बाँकी

    सानिमा लाइफको हेटौंडा शाखाद्धारा १२ लाख ४४ हजार रुपैयाँ दाबी भुक्तानी

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतकको परिवारलाई मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको हेटौंडा शाखाले मृतक बीमितको परिवारलाई बीमा दाबी वापत १२ लाख ४४ हजार ७ सय ३१ रुपैयाँको चेक हस्तान्तरण...बाँकी

    बीमा समितिको प्रसौनी गाउँपालिकामा जनचेतनामुलक कार्यक्रम सम्पन्न, कृषि बीमामा अनुदान दिने

    काठमाडौं । बीमा समितिको प्रादेशिक कार्यालय अन्तर्गत सञ्चालनमा आएको मधेश प्रदेश कार्यालयले स्थानिय तहसँग बीमा समिति बिषयक अन्तर्क्रिया कार्यक्रम बारा जिल्लाको प्रसौनी गाउँपालिकासँग रामजानकी धर्मशालामा सम्पन्न भएको छ । कार्यक्रमको सभापतित्व समितिको विरगञ्ज प्रादेशिक कार्यालयका...बाँकी

    पूर्णिमा श्रेष्ठको मनास्लु हिमाल दोस्रो आरोहणमा नेपाल लाइफको सहकार्य

    काठमाडौं । गोर्खा जिल्लाको  मध्यम परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो । उनी पेशाले फोटो पत्रकारसमेत हुन् । उनले सगरमाथासहित नेपालको ८,००० मीटर भन्दा माथि उचाईमा रहेका ७ ओटा हिमालहरु चढि...बाँकी