News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, राष्ट्रिय, विमा, समाचार

    शिखर इन्स्योरेन्सले पायो पाँचौ पटक बेस्ट म्यानेज्ड अवार्ड

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले बेस्ट म्यानेज्ड निर्जीवन इन्स्योरेन्स अवार्ड २०२२ प्राप्त गरेको छ । नेपालको अग्रणी निर्जीवन बीमा कम्पनीलाई न्यू बिजनेश एज प्रालिले सातौं न्यूबिज बिजनेस कन्क्लेभ एण्ड अवार्डमा अन्तरगत उक्त अवार्ड दिएको हो...बाँकी

    सुर्खेतमा नेशनल लाइफको सुविधा सम्पन्न भवन बन्दै

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले नेपालगंज सुर्खेत रोडमा करिब ३५ करोडको लगानीमा ७ तल्ले अत्याधुनिक सेवा सुविधा सहितको व्यापारिक भवन निर्माण गर्ने भएको छ । यसै क्रममा मिति २०७९ मंसिर २२ गते कम्पनीका...बाँकी

    सूर्या लाइफको कार्तिकमा २ करोड ६७ लाखको मात्रै सरेण्डर

    काठमाडौं । सूर्या लाइफमा कार्तिक महिनासम्ममा १७ करोड ३६ लाख रुपैयाँको सरेण्डर भएको छ । सूर्या लाइफले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको चार महिनाको अवधिमा ५५७ वटा पोलिसी सरेण्डर भएका छन् । साउन...बाँकी

    बेस्ट म्यानेज्ड कम्पनी अफ द इयरको अवार्ड ६ इन्स्योरेन्स कम्पनीले पाए

    काठमाडौं । एशियन पेन्ट्स ‘न्यू बिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०२२’अन्तर्गत विभिन्न विधामा अवार्ड वितरण गरिएको छ । जस अन्तर्गत बेस्ट म्यानेज्ड ननलाइफ इन्स्योरेन्स कम्पनी अवार्ड शिखर इन्स्योरेन्स कम्पनीले जितेको छ । यस विधामा सगरमाथा...बाँकी

    अनुमति पाएका लघुबीमा कम्पनीले छिट्टै काम शुरु गर्ने, घर/सम्पत्तिको बीमा अनिवार्य

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले लघुबीमा कम्पनीहरूले केही महिनाभित्रै काम शुरू गर्ने बताएका छन् । सोमबार मधेश प्रदेशको बीगञ्जमा प्राधिकरणको प्रदेश कार्यालय उद्घाटन गर्दै अध्यक्ष सिलवालले सो बताएका हुन् । प्राधिकरणले न्यून...बाँकी

    नेशनल लाइफका योजनाले दम्पत्तिलाई दोब्बर फाइदा, विद्यार्थीलाई सहयोगदेखि ऋणीलाई समेत राहात मिल्ने

    काठमाडौं । ‘नेशनल लाइफ… सेलिब्रेटिङ्ग लाइफ’ भन्ने मोटोका साथ स्थापना भएको कम्पनी हो नेशनल लाइफ इन्स्योरेन्स कम्पनी । कम्पनीको मूख्य लक्ष्य नै सबैको लागि आर्थिक स्वतन्त्रता निर्माण गर्ने हो । कम्पनीले बजारमा आफ्नो उपस्थिति जनाउन...बाँकी

    प्रभु इन्स्योरेन्स र पोखरा बिश्वबिद्यालयको संयुक्त आयोजनामा एक दिने सेमिनार सम्पन्न

    काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड र स्टडी ग्रुप फर बैंकिङ्ग एण्ड इन्स्योेन्स, स्कूल अफ बिजनेश, पोखरा बिश्वबिद्यालयको संयुक्त आयोजनामा “रोल अफ ननलाइफ इन्स्योरेन्स फर इकोनोमिक डेभलप्मेन्ट अफ नेपाल” बिषयमा एक दिने सेमिनार सम्पन्न भएको छ...बाँकी

    रिलायन्स लाइफ र बिएनसी अस्पतालबीच सम्झौता

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स र बिर्तामोड स्थित बिएनसी अस्पताल बीच मेडिकल अन्डर राइटिंगको लागि सम्झौता भएको छ। कम्पनीका ग्राहकवर्गलाई छिटो , छरितो र विश्वासिलो मेडिकल चेक–अप सुविधा प्राप्त होस् भनि सो सम्झौता गरिएको कम्पनीले...बाँकी

    सिटिजन लाइफको प्रधान कार्यालय टेकुबाट थापाथली स्थानान्तरण

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रधान कार्यालय सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रधान कार्यालय सारिएको छ । कम्पनीको प्रधान कार्यालय टेकुबाट थापाथली सारिएको जनाएको छ । कम्पनीको प्रधान कार्यालय काठमाण्डौं महानगरपालिका वडा नं. ११ स्थित...बाँकी

    महालक्ष्मी लाईफका सीईओ भट्टराईले पाए निरन्तरता

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः रमेश कुमार भट्टराई नियुक्त भएका छन् । मंसिर २३ गते बसेको कम्पनीको ६६औँ सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो...बाँकी