News Portal

  • सूर्यज्योति लाइफले माग्यो धेरै शाखाको लागि ठुलो संख्यामा कर्मचारी

    आर्थीकसंसार संवाददाता२३ असार, २०८१
    ६४ पटक
    २३ असार, २०८१

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले दुई पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरका लागि ५ शाखामा कर्मचारी माग गरेको छ भने ट्रेनी असिस्टेन्टमा ७ शाखाका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले असार ३१ गतेभित्र आवेदन दिन सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्