News Portal

  • गृहपृष्ठ विमा, समाचार

    बीमा सर्भेयर संघको अध्यक्षमा ढकाल पुनःनिर्वाचित

    ललितपुर । बीमा सर्भेयर संघ, नेपाल (निसा) को अध्यक्षमा मोहन पुरुष ढकाल पुनःनिर्वाचित भएका छन् । संघको हालै सम्पन्न १५ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनबाट ढकाल आगामी दुई वर्षका लागि पुनः अध्यक्षमा निर्वाचित भएका...बाँकी

    सूर्यज्योति लाइफ इन्स्योरेन्सको एमडिआरटी मिट-२०२४ सम्पन्न

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले एमडिआरटी मिट २०२४ भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रम धुलिखेल स्थित आगन्तुक रिजोर्टमा सम्पन्न गरेको हो । उक्त कार्यक्रममा एमडिआरटी २०२४ का लागि मनोनित सम्पुर्ण एमडिआरटीहरुलाई सम्मान गरिएको...बाँकी

    नेशनल लाइफद्वारा अभिकर्ता सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको इटहरी शाखा कार्यालयले फागुन ५ गते दुर्गा पार्टी प्यालेसमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । शाखामा कार्यरतमध्य ३०० जना...बाँकी

    शिखर इन्स्योरेन्सले लाभांश नदिने, कोषमै सञ्चय गर्ने

    काठमाडौं । शिखर इन्स्योरेन्सले यो वर्ष लाभांश नदिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । उक्त निर्णय फागुन ४ गते बिहान बसेको कम्पनी सञ्चालक समितिको...बाँकी

    यूनाइटेड अजोडको १०.८० प्रतिशत लाभांश पारित, ५ जना सञ्चालक निर्वाचित

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभाले १०.८० प्रतिशत लाभांश पारित गरेको छ । आइतबार सम्पन्न ३० औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.२६ प्रतिशत...बाँकी

    आईजीआई प्रुडेन्सियलको साढे ७ लाख कित्ता सेयर बिक्रीमा

    काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीका संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको साढे ७ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो । कम्पनीका अनुसार सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयरहरूमध्ये ७...बाँकी

    आवश्यक कागजपत्र पेस गरी तत्काल बीमादाबी लिन आउन नेको इन्सुरेन्सको आह्वान

    काठमाडौं । नेको इन्सुरेन्सले बीमादाबीसम्बन्धी आवश्यक कागजपत्र पेस गरी तत्काल दाबी लिन आउन आह्वान गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गरी यस्तो आह्वान गरेको हो। कम्पनीबाट जारी बीमालेखअन्तर्गत पर्न आएका बीमादाबी सम्बन्धमा क्षति मूल्यांकनका...बाँकी

    एनएलजी इन्स्योरेन्सको लाभांशसँगै पारित भयो ६६ प्रतिशत हकप्रद प्रस्ताव

    काठमाडौं । एनएलजी इन्स्योरेन्सको प्रस्तावित ५.७८९४७ प्रतिशत लाभांश पारित भएको छ । फागुन ३ गते सम्पन्न कम्पनीको १८औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो । यससँगै इन्स्योरेन्सका सेयरधनीले चुक्ता पुँजीको ५.५० प्रतिशत बोनस...बाँकी

    एनएलजीका शाखा प्रमुख सुवेदी र खनालले पाए ‘बेष्ट इम्प्लोई अवार्ड’

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका दुई जना कर्मचारीले बेष्ट इम्प्लोई अवार्ड २०८० पाएका छन् । कम्पनीमा उत्कृष्ट योगदान गरेको भन्दै इन्स्योरेन्सले लक्ष्मण सुवेदी र उपासना खनाललाई उक्त अवार्डबाट सम्मान गरेको हो । सम्मानित सुवेदी बुटवल...बाँकी

    एनएलजी इन्स्योरेन्सको लाभांशसँगै पारित भयो ६६ प्रतिशत हकप्रद प्रस्ताव

    काठमाडौं । एनएलजी इन्स्योरेन्सको प्रस्तावित ५.७८९४७ प्रतिशत लाभांश पारित भएको छ । फागुन ३ गते सम्पन्न कम्पनीको १८औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो । यससँगै इन्स्योरेन्सका सेयरधनीले चुक्ता पुँजीको ५.५० प्रतिशत बोनस...बाँकी