News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    सानिमा लाइफ छैठौं वर्षमा प्रवेश, मर्जरको अन्तिम तयारीमा

    काठमाडौं । सानिमा लाइफ ५ वर्ष पुरा गरि छैठौ वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिममै आफ्नो ब्राण्डलाई स्थापित गर्न सफल सानिमा लाइफले आफुलाई अझ बलियो बनाउन मर्जरको अन्तिम तयारीमा जुटेको छ । जीवन...बाँकी

    सानिमा लाइफद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामग्री हस्तान्तरण

    काठमाडौं। सानिमा लाइफले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामग्री हस्तान्तरण गरेको छ। कम्पनीको पाँचौ बार्षिकोत्सवको अबसरमा कम्पनीको क्षेत्रीय कार्यलय कौशलटारले साहरा हेरचाह केन्द्र ,सल्लाघारी भक्तपुरमामा एक कार्यक्रम सहित सामग्री हस्तान्तरण गरेको छ। सामग्री हस्तान्तरण कार्यक्रममा...बाँकी

    रिलायन्स लाइफ तानसेन शाखाद्वारा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स तानसेन शाखाद्वारा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल ,चिफ विजिनेश अफिसर सूर्य प्रकाश गुप्ता , चिफ विजनेश अफिसर...बाँकी

    एशियन लाइफको १४.५०% बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १४ दशमलव ५० प्रतिशत बोनश शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीको गत असोज १३ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनश शेयरधनीको हितग्राही...बाँकी

    मेट लाइफको नेपालमा दुई दशकको यात्रा : १० लाख भन्दा धेरै नेपालीको बीमा गर्न सफल

    काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमा जीवन बीमा व्यवसाय शुभारम्भ गरेको दुई दशक पुरा भएको छ । कम्पनीले सन् २००१ डिसेम्बर ५ अर्थात आजैका दिनदेखि जीवन बीमा व्यवसायको सुरुवात गरेको थियो । अमेरिकन लाइफ...बाँकी

    वार्षिकोत्सवको अवसरमा रिलायन्स फाइनान्सद्धारा औषधी वितरण

    काठमाडौं । रिलायन्स फाइनान्सले १३औं वार्षिकोत्सवको अवसरमा औषधी वितरण कार्यक्रम सम्पन्न गरेको छ। फाइनान्सले ‘संस्थागत सामाजिक उत्तरदायित्व’ अन्तर्गत विपन्न वर्गका लागि शिक्षा तथा स्वास्थ्यमा तथा त्यस्ता क्षेत्रमा संलग्न तथा क्रियाशील संस्थाहरुको लागि सहयोग गरेको हो...बाँकी

    प्रिमियर इन्स्योरेन्सले मध्य भोटेकोशीलाई भुक्तानी गर्यो एक अर्ब ३४ करोड रुपैयाँ

    काठमाडौं । प्रिमियर इन्स्योरेन्सले मध्य भोटेकोशी जलविद्युत कम्पनीलाई एक अर्ब ३४ करोड ७९ लाख रुपैयाँ भुक्तानी गरेको छ । इन्स्योरेन्सले उक्त जलविद्युतमा भएको हानी नोक्सानीको क्षतिपूर्ति बापत उक्त जलविद्युत कम्पनीलाई सो बराबरको रकम भुक्तानी गरेको...बाँकी

    नेको इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं । नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । आइतबार साँझ बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । स्रोतका अनुसार...बाँकी

    नेशनल लाईफको प्रस्तावित लाभांश पारित, चुक्ता पुँजी साढे ४ अर्ब नाघ्यो

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । आइतबार सम्पन्न कम्पनीको ३४ औं वार्षिक साधारण सभाबाट प्रस्तावित १५.७८९ प्रतिशत लाभांश पारित भएको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट हाल कायम...बाँकी

    मेटलाइफ नेपालको २१औं वार्षिकोत्सवको अवसरमा बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । मेटलाइफ नेपालले ललितपुरमा आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा बीमा सचेतना वाकाथनको सम्पन्न गरेको छ । शनिबार भएको यस ४.५ किलोमिटरको वाकाथनमा मेटलाइफका ३०० भन्दा बढी कर्मचारी रबीमा अभिकर्ताहरुले सहभागिता जनाएका थिए । वाकाथन कार्यक्रमको...बाँकी