News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    दुर्घटना बीमा गरेरै भएपनि गाउँपालिकास्तरबाटै बीमाको शुरूवात गर्नुपर्ने

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकमा बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम गरेको छ । प्राधिकरणले माघ १० गते उक्त स्थानमा अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा प्रमुख अतिथि दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर...बाँकी

    महालक्ष्मी लाइफको महिला सशक्तिकरण कार्यक्रम २१ जिल्लामा सम्पन्न, ७ सय महिला स्वरोजगार

    काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको महिला सशक्तिकरण कार्यक्रम पहिलो चरणमा २१ जिल्लामा सम्पन्न भएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रमको शुरुवात गरेको थियो । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पुस ४ गते सौराहामा...बाँकी

    सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन सम्पन्न

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चितवनको सौराहामा सेल्स कन्भेन्सन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सहभागीहरुलाई प्राविधिक तथा बजार व्यवस्थापन कार्यक्षमता अभिवृद्धि तथा उत्प्रेरणामूलक तालिम दिइएको कम्पनीले जनाएको छ ।  कार्यक्रममा देशभरका जोनल हेड,...बाँकी

    गाउँगाउँमा बीमाको जानकारी दिन विद्यार्थीलाई आग्रह

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले विद्यार्थीहरुलाई गाउँघरमा गएर बीमाको जानकारी दिन आग्रह गरेको छ । प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले बीमाले जीवन तथा सम्पत्तिमा हुने क्षति तथा हानी नोक्सानी विरूद्ध आर्थिक सुरक्षा प्रदान गर्ने भएकाले बीमाका...बाँकी

    मेटलाइफ नेपाल र एनसीएचएल बिच डिजिटल भुक्तानी सम्झौता

    काठमाडौं । मेटलाइफ नेपाल र नेपाल क्लियरिङ्ग हाउस ९एनसीएचएल० बीच सम्झौता भएको छ । मेटलाइफले डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीचको लागि एनसीएचएलसँग सम्झौता गरेको हो । एनसीएचएलको नेटवर्कमा धेरै बैंक वित्तीय संस्थाहरु आवद्ध...बाँकी

    नेशनल लाइफको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । उक्त तालिम माघ ६ गते देखी ८ गते सम्म मधेश प्रदेशको बिरगंज स्थित होटल क्लार्क रिसोर्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको...बाँकी

    एशियन लाईफकाे बाेनश दरमा सुधार, आव २०७८।७९ मा बीमितले अधिकत्तम रु‍ ७५ पाउने

    काठमाण्डाै‌। एशियन लाईफ इन्स्याेरेन्सले पनि गत आर्थिक वर्ष २०७८।७९ काे बीमालेख बाेनश दर सार्वजनिक गरेकाे छ । नेपाल बीमा प्राधिकरणबाट आव २०७८।७९ काे बीमा‌ंकी मूल्यांकन प्रतिवेदन स्वीकृत भएपछि कम्पनीले स्वीकृत बाेनश दर सार्वजनिक गरेकाे हाे...बाँकी

    छोरीको विवाहमा जीवन बीमा उपहार !

    धरान । सुनसरी निवासी कमला राईले आफ्नो जेठी छोरी रुबिना राईको विवाहमा जीवन बीमा योजना उपहार दिनुभएको छ । यही माघ ६ गते भएको विवाहमा कमला राईले आफ्नो छोरी रुबिना राई र ज्वाइँ सञ्जित लिम्बुलाई...बाँकी

    आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २५औं वार्षिक साधारणसभा सम्पन्न

    आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २५औँ बार्षिक साधारणसभा सम्पन्न भयो । साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई र्हािर्दक स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी...बाँकी

    आइएमई जनरलको एजिएम भोलि, कहिलेसम्म शेयर किन्नेले पाउँछन् लाभांश ?

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले २५औं वार्षिक साधारण सभा भोलि माघ ९ गते आयोजना गर्ने भएको छ । कम्पनीको पुस १७ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा...बाँकी