News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    एलआईसी नेपालको २१औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) (नेपाल) को २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा सोमबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७८/७९...बाँकी

    नेको इन्सुरेन्सद्वारा दैलेख र जाजरकोटका भूकम्पपीडितलाई दाबी भुुक्तानी

    काठमाडौं । नेको इन्सुुरेन्स लिमिटेडले देशको बीमा बजारमा विगत २८ वर्षदेखि सेवा पुुर्याउँदै आएको छ। आफ्ना ग्राहकलाई छिटोछरितो सेवा दिने कम्पनीको लक्ष्य हो। हालै देशको कर्णाली प्रदेश केन्द्रविन्दुु भई गएको विनाशकारी भूूकम्पबाट क्षति भई यस...बाँकी

    सलिकोले चारदिने बीमा अभिकर्ता तालिम सम्पन्न

    इटहरी । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले निर्जीवन बीमा अभिकर्ताहरुका लागि सञ्चालन गरेको चारदिने तालिम सम्पन्न भएको छ। कम्पनीले गत मंसिर १२ गतेदेखि मंसिर १५ गतेसम्म तालिम सञ्चालन गरेको हो। तालिममा बीमालेख, बीमा ऐनलगायतका बीमासँग...बाँकी

    नेशनल लाइफका अभिकर्ताहरुको कोशीटप्पु भ्रमण

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुलाई कोशीटप्पु भ्रमण गराएको छ। कम्पनीको मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्ने अभिकर्ताहरुले कोशीटप्पुको भ्रमण, सप्तकोशीमा बोटिङलगायतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा उत्साहजनक सहभागिता जनाएका थिए। कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित...बाँकी

    आईएमई लाइफ इन्योरेन्सद्वारा टिकापुरमा कर्मचारीका लागि तालिम सञ्चालन

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालयअन्तर्गत शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा आइतबार तालिम प्रदान गरेको छ। तालिममा सम्पत्ति...बाँकी

    हिमालयन लाइफद्वारा न्यानो लुगा वितरण

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१६ ब्याङ्ग्रीमा न्यानो लुगा वितरण गरेको छ। कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत त्यहाँ २५० थान न्यानो कपडा (टिसर्ट र ज्याकेट) वितरण गरेको हो। न्यानो लुगा वितरण कार्यक्रममा वडाअध्यक्ष...बाँकी

    एशियन लाइफको बिजनेश एक्सिलेन्स अवार्ड समारोह सम्पन्न, खनाल भए उत्कृष्ट

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले आयोजना गरेको मधेश प्रदेश स्तरिय अभिकर्ता सम्मान् कार्यक्रम ‘बिजनेश एक्सिलेन्स अवार्ड’ शनिबार बाराको सिमरास्थित होटल इच्छामा सम्पन्न भएको छ। समारोहका अवसरमा कम्पनीले एजेन्सी व्यापार र प्रत्यक्ष व्यापार दुबैतर्फ देशभरमै उत्कृष्ट...बाँकी

    राष्ट्रिय बीमा कम्पनीको सीईओबाट बरालको राजीनामा स्वीकृत, निमित्त सीईओको जिम्मेवारी कोइरालालाई

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट शेखर बरालले दिएको राजीनामा स्वीकृत भएको छ। बरालले गत मंसिर १२ गते कम्पनी सञ्चालक समितिका अध्यक्ष दिनेश उपाध्यायसमक्ष राजीनामा दिएका थिए। बरालको राजीनामा आज मंसिर १५...बाँकी

    सप्तरीको फत्तेपुरमा शिखर इन्स्योरेन्सको घुम्ती बीमा सेवा कार्यक्रम सञ्चालन

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आज मंसिर १५ गतेदेखि त्रियुगा बहुमुखी सहकारी संस्थाको सहकार्यमा सप्तरीको सप्तकोशी नगरपालिकाको फत्तेपुरको सम्पूर्ण वडामा घुम्ती बीमा सेवा कार्यक्रम सञ्चालन गरेको छ। यो कार्यक्रम मधेश प्रदेशमा सञ्चालन गर्ने पहिलो इन्स्योरेन्स...बाँकी

    मेटलाइफका एसियाका क्षेत्रीय प्रेसिडेन्टद्वारा नेपाल भ्रमण

    काठमाडौं । मेटलाइफ नेपालले आफ्ना एसियाका लागि क्षेत्रीय प्रेसीडेन्ट लिन्डन ओलिभरसँगै बंगलादेश, मलेसिया, नेपाल र भियतनामका मेटलाइफका क्षेत्रीय प्रमुख एलिना बुटारोभा र एसियाका प्रमुख वित्तीय अधिकृत आशिष भाटलाई स्वागत गरेको छ। नोभेम्बर २९ मा आफ्नो...बाँकी