News Portal

  • २७५ रुपैयाँमा एशियन लाइफले सेयर बेच्दै

    आर्थीकसंसार संवाददाता३२ साउन, २०८१
    ६८ पटक
    ३२ साउन, २०८१

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीको संस्थापक समूहतर्फको ५ लाख ३० हजार कित्ता सेयर आज साउन ३२ गतेदेखि बिक्रीमा राखिएको हो ।

    उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले भदौ ११ गतेभित्र केन्द्रीय कार्यालय मैतीदेवी काठमाडौंमा निवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले सेयरको मूल्य प्रतिकित्ता २७५ रुपैयाँ तोकेको छ ।

    बोलपत्र पेस गर्दा लगानीकर्ताले न्यूनतम २ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

    प्रतिकृया दिनुहोस्