News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    स्थानीयसँग सन नेपाल लाइफको बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा सम्बन्धी स्थानीय सरोकारवालासँग अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले सुदुरपश्चिम प्रदेशमा उक्त कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा कैलारी गाउँपालिकाका अध्यक्ष राज समज चौधरी प्रमुख...बाँकी

    टप १०० लिडर्सलाई रिलायबल नेपाल लाइफले गर्यो सम्मान

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले टप १०० लीडर्सहरुलाई सम्मान गरेको छ । कम्पनीले भदौ २४ गते एक भव्य कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । उक्त कार्यक्रम पोखराको माउण्टेन ग्लोरी फरेस्ट रिसोर्ट एण्ड...बाँकी

    चिटकटो रसिदबाट बीमा रकम असुल्ने प्रवृत्ति हट्दै, पेट्रोलियम व्यवसायी र नेको इन्स्योरेन्सले गरे सहकार्य

    काठमाडौं । पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरुको संगठन ‘पेट्रोलियम व्यवसायी संघ नेपाल’ र नेको इन्स्योरेन्सबीच सहकार्य भएको छ । वर्षौदेखि चिटकटो रसिद जारी गरी बीमा बापत रकम असुल्ने प्रवृत्तिलाई हटाउन संघले नेको इन्स्योरेन्ससँग ट्रान्जिट बीमा...बाँकी

    नेपाल लाइफद्वारा दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न

    काठमाडौं । नेपाल लाइफले दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सोलुखुम्बु जिल्लाको ४६३२ मि उचाईमा रहेका प्रसिद्ध धार्मिकस्थल दुधकुण्डमा तिर्थयात्रीका लागि नेपाल रेडक्रस सोसाइटी टाक्सिन्दु उपशाखाको सहकार्यमा भाद्र...बाँकी

    वीरगञ्ज पब्लिक कलेजमा शिखर इन्स्योरेन्सको बीमा सम्बन्धी कार्यक्रम सम्पन्न

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले वीरगञ्ज पब्लिक कलेजमा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । स्नातक तहका विद्यार्थीहरुलाई बीमा सम्बन्धी जानकारी दिनका लागि उक्त कार्यक्रमको आयोजन गरेको कम्पनीले जनाएको छ । कायृक्रममा १ सयभन्दा...बाँकी

    साविक सानिमा लाइफले घोषणा गर्यो नयाँ बोनसदर, बीमितले अधिकतम ७० रुपैयाँ पाउँदा कुन योजनामा कति ?

    काठमाडौं । साविक सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९को लागि नयाँ बोनसदर कायम गरेको छ । नेपाल बीमा प्राधिकरणको भदौ ५ गते स्वीकृत भई कम्पनीले यस अवधिसम्मको बीमाङ्कीय मूल्याङ्कन अनुसार बोनसदर घोषणा गरेको हो...बाँकी

    १५ लाख बढीले भरे सिटिजन लाइफको आईपीओ, कहिले हुँदैछ बाँडफाँड ?

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओमा १५ लाख बढीले आवेदन दिएका छन् । भदौ १५ गतेदेखि बिक्री खुला भएको उक्त आईपीओमा १५ लाख १० हजार ६९३ जनाले आवेदन दिएका हुन् । आईपीओ निष्काशन तथा बिक्री...बाँकी

    बीमा संस्थानमा राष्ट्र बैंकले लगानी थप्यो, अर्थ मन्त्रालयले सकेन

    काठमाडौं । दोस्रो ठूलो सेयरधनी अर्थमन्त्रालयले थप सेयर लगानी गर्न नसक्दा राष्ट्रिय बीमा संस्थानको पुँजी वृद्धि योजना प्रभावित भएको छ । बीमा कम्पनीहरुको नियामक नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब रुपैयाँ पुँजी पुर्याउन...बाँकी

    अन्तराष्ट्रिय प्रशिक्षकद्धारा हिमालय लाइफले अभिकर्तालाई दियो उत्प्रेरणात्मक तालिम

    काठमाडौं । हिमालय लाइफ इन्स्योरेन्स लिमिटेडको सुदुरपश्चिम प्रादेशिक कार्यालयले प्रदेश स्थरिय लर्न हाउ टु अर्न भन्ने मुल नाराको साथमा एक दिने ग्रेण्ड मोटिभेसन कार्यक्रम सम्पन्न गरेको छ । उक्त तालिम कार्यक्रम धनगढीमा भब्यरुपमा कार्यक्रम सम्पन्न...बाँकी

    बीमालेख समर्पण उकालाे चढ्दै,समर्पण दाबी भुक्तानीमा नेपाल लाईफले सबैलाई उछिन्याे

    काठमाडाैं । जीवन बीमा कम्पनीहरूले बीमा व्यवसाय टिकाउनका लागी नयाँ व्यवसाय आउन नसकेपछि पुरानै बीमालेख समर्पण गराउँदै पुनः नयाँ बीमालेख जारी गर्ने प्रवृत्ती बढेकाे छ। चालू आर्थिक वर्षकाे पहिलाे महिना साउनमा जीवन बीमा कम्पनीमा नयाँ...बाँकी