News Portal

  • गृहपृष्ठ विमा, समाचार

    रिलायबल नेपाल लाइफले व्यतित बीमालेख नविकरणमा शतप्रतिशत ब्याज छुट दिने

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखहरुको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीले आफ्नो छैटौं वार्षिकोत्सवको उपलक्ष्यमा यस्तो योजना सार्वजनिक गरेको हो । कम्पनीले भदौ १५ गतेदेखि भदौ ३१ गतेसम्म...बाँकी

    सन नेपाल लाइफको शेयर रजिष्ट्रारमा नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ नियुक्त

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । भदौ १५ गतेदेखि लागु हुनेगरी कम्पनीले शेयररजिष्ट्रारमा नेपाल एसबिआइ मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त गरेको हो । शेयररजिष्ट्रार नियुक्त...बाँकी

    लिवर्टी माइक्रो इन्स्योरेन्सका अध्यक्ष पाण्डेले लिए शपथ

    काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष निकोलस पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अध्यक्ष पाण्डेलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । सो अवसरमा अध्यक्ष सिलवालले...बाँकी

    राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा पाठक नियुक्त

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा शंकर पाठक नियुक्त भएका छन् । पाठक अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै कम्पनीको सञ्चालक पदमा नियुक्त भएका हुन् । नवनियुक्त सञ्चालक पाठकले भदौ १३ गते नै कम्पनीका अध्यक्षबाट पद तथा गापनियताको...बाँकी

    एनएलजी इन्स्योरेन्सले हकप्रद निष्काशन गर्ने, नियुक्त गर्यो विक्री प्रबन्धक

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा भाद्र १० गते कम्पनी र क्यापिटलबीच हकप्रद शेयर निष्काशन तथा बिक्री...बाँकी

    सानिमा रिलायन्सका ६ जना एजेन्सी म्यानेजर विश्वव्यापी सम्मेलनमा भाग लिन सिंगापुर प्रस्थान

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका ६ जना एजेन्सी म्यानेजर सिंगापुर प्रस्थान गरेका छन् । आार्थिक वर्ष २०७९/८० मा उत्कृष्ट जीवन बीमा व्यवसाय गरेर मिलियन डलर राउण्ड टेबल (एमडीआरटी)मा सहभागी हुने अवसर पाएर उनीहरू...बाँकी

    शिखर इन्स्योरेन्सका महिला कर्मचारीले महिनावारी बिदा पाउने, शुरू गर्यो नयाँ अभ्यास

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीमा कार्यरत महिला कर्मचारीले महिनावारी बिदा पाउने भएका छन् । इन्स्योरेन्सले महिला कर्मचारीलाई महिनावारी हुदाँ प्रत्येक महिनामा एक दिन बिदा दिने भएको हो । चालु आर्थिक वर्ष २०८०/८१ लागेसँगै कम्पनीले महिला...बाँकी

    एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशनका लागि बिक्री प्रबन्धक नियुत्ति

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा भाद्र १० गतेको दिन कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्काशन तथा...बाँकी

    राम प्रसाद र सरस्वतिले छोराको जन्मदिनमा दिए १४ लाखको बीमा पोलीसी उपहार

    काठमाडौं । आफ्नो सन्तानप्रति बुबा आमाको एउटै चिन्ता सदाबहार रहिरहन्छ त्यो हो शिक्षा हरेक बाबु आमाले आफ्नो सन्तान लाई उच्च शिक्षा गुणस्तरिय शिक्षा पाओस भन्ने सबैको सोच हुन्छ यसै सन्दर्भमा दमक निवासि बुबा राम प्रसाद...बाँकी

    एमडिआरटी ग्लोबल कन्फ्रेन्स २०२३ मा हिमालयन लाइफबाट काशिराम र रामकुमार सहभागी हुँदै

    काठमाडौं । जीवन बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था एमडिआरटी –मिलियन डलर राउण्ड टेवल ) ले Sands Expro &  Convention Centre, Singapore मा अगष्ट २७ देखि अगष्ट ३० सम्म आयोजना गरेको एमडिआरटी ग्लाृबल कन्फ्रेन्स २०२३ मा हिमालयन...बाँकी