News Portal

  • गृहपृष्ठ विमा, शिक्षा/स्वास्थ्य, समाचार

    भरतपुर अस्पतालले लियो १ अर्ब ८९ करोड बीमा दाबी भुक्तानी

    चितवन । स्वास्थ्य बीमाको व्यवस्थापनमा अग्रणी रहेको भरतपुर अस्पतालले बीमा कार्यक्रम लागु भएयता १ अर्ब ८८ करोड ९६ लाख ७८ हजार १ सय ५८ रुपैयाँ प्राप्त गरेको छ । यो अवधिमा बीमितले १० लाख ३५...बाँकी

    जन्म दिनमा छोरा र श्रीमानलाई सिटिजन लाइफको जीवन बीमा पोलिसी उपहार

    काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका–५ की धनिश्वरा बैजालीले जन्म दिनका अवसरमा आफ्ना छोरा र श्रीमानलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसी उपहार दिएकी छन्। छोराको जन्म दिनका अवसरमा बैजालीले छोरा र श्रीमानलाई सिटिजन लाइफको...बाँकी

    बीमा प्राधिकरणका सञ्चालक ओलीको सम्मानसहित बिदाइ

    काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको सञ्चालक समिति सदस्यमा कपिलदेव ओलीको पदावधि सोमबारबाट सकिएको छ । दुई कार्यकाल बीमा प्राधिकरणको सञ्चालक समितिको सदस्यको भूमिका निर्वाह गरेका ओलीको दोस्रो कार्यकालअन्तर्गतको अन्तिम दिन सोमबार सञ्चालक...बाँकी

    नेसनल लाइफको कहिले बस्दैछ वार्षिक साधारणसभा ? के-के छन् मुख्य अजेन्डा ?

    काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ३६ औँ वार्षिक साधारणसभा आह्वान गरिसकेको छ। कम्पनी सञ्चालक समितिको असार ७ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो भदौ ७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको...बाँकी

    बीमा प्राधिकरणको संचालकबाट बाहिरिए कपिलदेव ओली

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका संचालक समितिका बीमा विज्ञ सदस्य कपिल देव ओलीको दोस्रो पटकको चार वर्षे कार्यकाल सकिएको छ । बीमा विज्ञ सदस्य ओलीको आज प्राधिकरणको केन्द्रीय कार्यालय ललितपुरमा एक कार्यक्रम आयोजना गरी विदाई...बाँकी

    नेशनल इन्स्योरेन्सद्वारा दुर्घटना बीमा बापतको दाबी रकम हस्तान्तरण

    काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीको हेटौडा शाखाले दुर्घटना बीमा बापतको दाबी रकम भुक्तानी दिएको छ । उक्त दाबी बापतको रकम हेटौंडा उप महानगरपालिका वडा नम्बर ४ स्थित मकवानपुर बचत तथा ऋण सहकारी संस्थाको आफ्नै भवनमा...बाँकी

    आइएमई लाइफको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    काठमाडौं । आइएमई लाइफ इन्सोरेन्सको सातौं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नारायणघाट क्षेत्रको आयोजना तथा पुष्पान्जली हस्पिटल प्रा.ली.भरतपुर १० को प्राविधिक सहयोगमा शहीद गणेश स्वास्थ्य चौकी गितानगरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।...बाँकी

    लिबर्टीको विशेष साधारण सभा सम्पन्न, ३० प्रतिशत आईपीओ जारी गर्ने

    काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय पोखरामा श्रावण ३१ गते सभा सम्पन्न भएको हो । सभामाबाट कम्पनीको जारी पुँजीको ३० प्रतिशत प्राथमिक सर्वजनिक निष्काशन गर्ने...बाँकी

    २७५ रुपैयाँमा एशियन लाइफले सेयर बेच्दै

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीको संस्थापक समूहतर्फको ५ लाख ३० हजार कित्ता सेयर आज साउन ३२ गतेदेखि बिक्रीमा राखिएको हो । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले भदौ...बाँकी

    नेशनल लाईफले गर्यो भवनको वास्तु पूजा

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेपालगंज सुर्खेत रोडमा निर्माण सम्पन्न गरेको व्यापारिक भवनको कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहबाट वास्तु पुजा सम्पन्न भएको छ । वास्तु पुजामा कम्पनीका संचालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत...बाँकी