News Portal

  • गृहपृष्ठ राजनीति, समाचार

    दुई वर्ष नबित्दै फुटको संघारमा नेकपा

    काठमाडौं । एकताको साढे दुई वर्ष नबित्दै नेपाल कम्युनिस्ट पार्टी फुटको मुखमा पुगेको छ । प्रधानमन्त्री बनेका केपी शर्मा ओली र कार्यकारी अध्यक्ष रहेका पुष्पकमल दाहाल समूहले आफू निकटका केन्द्रीय सदस्यको बैठकबाट एकले अर्कालाई कारवाही...बाँकी

    प्रम ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय भएको छ । सोे प्रस्ताव पर्सी ७ गते बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुने भएको छ ।...बाँकी

    सात मन्त्रीले एकैसाथ दिए राजीनामा

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष पेश गरेपछि सो प्रस्ताव बमोजिम राष्ट्रपतिले संसद् विघटन भएपश्चात त्यसको विरोध गर्दै सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । संसद् विघटनप्रति असहमति जनाउँदै सात जना मन्त्रीले...बाँकी

    राष्ट्रपति भण्डारीद्वारा वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भंग गरी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरी मध्यावधि निर्वाचनको मितिसमेत घोषणा भएको...बाँकी

    चाँडै नै कोरोनाविरुद्धको गुणस्तरीय खोप उपलब्ध गराउँछौंः अर्थमन्त्री पौडेल

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले चाडै नै सबै नेपालीलाई कोरोना विरुद्धको गुणस्तरिय खोप उपलब्ध गराउने बताएका छन् । शनिबार आयोजित आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौं महासभाको सम्बोधनका क्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्् । अर्थमन्त्री...बाँकी

    अर्थमन्त्री पौडेल र कोरियाली राजदूत योङसिकबीच भेटघाट

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि कोरियाका राजदूत पार्क योङसिकबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ । भेटवार्तामा दुईपक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे छलफल भयो । अर्थमन्त्री पौडेलले कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोईका)मार्फत...बाँकी

    सहसचिव मणिराम गेलाल सचिवमा बढुवा

    सहसचिव मणिराम गेलालाई सरकारले सचिवमा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव गेलाललाई बरिष्ठताको आधारमा सचिवमा बढुवा गरेको हो एक मन्त्रीले जानकारी दिए । गेलाल सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकका...बाँकी

    मिश्र र पाण्डेको उद्घोषः ‘हामीलाई मौका दिनुहोस्, हामी सुध्रियौं’

    काठमाडौं । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर साझा पार्टी र विवेकशील नेपाली दुई दलबीच पुनः एक भएको छ । साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका छन् । ती...बाँकी

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका महत्वपूर्ण निर्णय

    काठमाडौं । सरकारले प्रत्येक स्थानीय तहमा निर्माण गर्ने ५ देखि १५ शैय्याको अस्पताल निर्माणका लागि आवश्यक पर्ने सरकारी जग्गा लिजमा दिने निर्णय गरेको छ । अस्पतालको नाममा जग्गा नभएमा, भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण...बाँकी

    सामाजिक सुरक्षा भत्ता कटौती नगर्न भुतपूर्व ब्रिटिश गोर्खाको आग्रह

    काठमाडौं । भूतपूर्व ब्रिटिश गोर्खाहरुले नेपाल सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती नगर्न सरकारलाई आग्रह गरेका छन् । देशका अन्य नागरिकहरुले पाएजस्तै आपूmहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने नागरिक अधिकार भएकाले भत्ता कटौती नगर्न...बाँकी