काठमाडौं । सरकारले भूमिसहित तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेसहित विभिन्न ६ वटा निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि, वन तथा विपद् सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशहरू जारी...बाँकी
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित उनका निकट र नातेदारको घरमा छापा मारेको छ। बुधबार (आज) दिउँसो विभागको टोलीले उनीसहित उनका नातेदार र निकटको निवासमा छापा मारेको हो । पूर्वप्रधानन्यायाधीश जबरा, दिपक...बाँकी
काठमाडौं । नजिकिँदै गरेका विजया दशमी, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको सुरक्षित, व्यवस्थित र सहज यात्राका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । ‘सुरक्षित सडक र सवारी, हामी सबैको...बाँकी
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनले २५ लाख रुपैयाँ सहयोग गरेको छ । फाउन्डेसनले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने...बाँकी
काठमाडौं । सरकारले तीन दशकभन्दा बढी समयदेखि कार्यान्वयनमा रहेको निजामती सेवा ऐनलाई प्रतिस्थापन गर्ने गरी ‘सङ्घीय निजामती सेवा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३’ संघीय संसद् सचिवालयमा दर्ता गरेको छ । नयाँ...बाँकी
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत महामहिम साइमन अर्न्स्टले शिष्टाचार भेटवार्ता गरेका छन् । राजदूत अर्न्स्टले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री शाहले नेपालमा हालै...बाँकी
काठमाडौं । नेपालको सार्वजनिक यातायात क्षेत्रमा डिजिटल भुक्तानी प्रवर्द्धन गर्न नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था (जीआईजेड)बीच सहकार्य भएको छ। १५ असोजमा भएको सम्झौतामा जीआईजेड–एसईटी–टु–एनपीका कार्यक्रम व्यवस्थापक डिएगो सिनियर र एनसीएचएलका...बाँकी
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले आजको युगमा सीप कुनै अतिरिक्त योग्यता मात्र नभई समाज र राष्ट्रिय समृद्धिको मूल आधार भएको बताएका छन् । युवा, श्रम तथा रोजगार मन्त्रालयले पूर्वको व्यावसायिक केन्द्र इटहरीमा आयोजना गरेको ‘सीप...बाँकी
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं जलवायु विज्ञ डा. महेश्वर ढकालले जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्न नहुने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा...बाँकी
काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ भेट गरेका छन् । केहीबेर अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले सफल कार्यकाल सम्पन्न गरेकोमा राजदूत श्रीवास्तवलाई बधाई...बाँकी