News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    बाढीपछिको पुनःनिर्माणमा बेलायतले प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउने

    काठमाडौं । भोटेकोशी बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनःनिर्माण तथा पुनःस्थापनाका लागि नेपाललाई बेलायत सरकारले प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्साल र बेलायती दूतावासका वरिष्ठ विकास काउन्सिलर एलेक्स ल्युसहितको प्रतिनिधिमण्डलबीच...बाँकी

    बाढी प्रभावित बालबालिकाका लागि चीनले दियो १ करोड १० लाख

    काठमाडौं । चीन सरकारले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि नेपाललाई १ करोड १० लाख रुपैयाँ सहयोग गरेको छ । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सोमबार (आज) शिक्षा तथा खेलकुदमन्त्री सस्मित...बाँकी

    एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक सुरु

    काठमाडौं । ललितपुरको भनिमण्डलमा नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कमिटी बैठकका लागि अधिकांश केन्द्रीय सदस्य भनिमण्डलस्थित बैठकस्थलमा पुगेका छन् । बैठकमा पार्टीको पछिल्लो राजनीतिक अवस्था, संगठन पुनर्गठन तथा...बाँकी

    भोटेकोशी–त्रिशूली विपद्को अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन

    काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षति तथा विपद्को समग्र कारण र प्रभाव अध्ययन गर्न प्रतिनिधि सभाले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ । ‘हिमालमा जलवायु...बाँकी

    शेष घलेको बाढी प्रभावित बालबालिकालाई पढाउन करिब ५८ करोड सहयोग

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घले र पत्नी जमुना गुरुङले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षाका लागि आर्थिक सहयोग गर्ने भएका छन्। उनीहरू दम्पत्ती मिलेर १८ वर्षमुनिका बालबालिकालाई १२ कक्षा सम्मको अध्ययनका...बाँकी

    भारतीय उद्योगपतिहरुसँग आज छलफल गर्दै अर्थमन्त्री वाग्ले, नेपालमा लगानी गर्न आह्वान गर्ने

    काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज भारतीय उद्योगपतिहरुलाई नेपालमा लगानी गर्न आह्वान गर्दैछन्। अर्थमन्त्रीको भारत भ्रमणका अवसरमा भारतीय उद्योग परिसंघ (सीआईआई)ले आयोजना गरेको उद्योगीहरुसँगको ’राउन्ड टेबल’ छलफललाई शनिबार बिहान साढे ९ बजे नयाँ दिल्लीस्थित...बाँकी

    रसुवा बाढीः १४११ को शव फेला, ३२ सय ७७ को डिएनए परीक्षण

    काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण  हालसम्म १ हजार ४ सय ११ जनाको शव फेला परेको छ । रसुवामा १ सय ९९ जना, नुवाकोटमा २ सय ३ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय...बाँकी

    बालबालिकाको संरक्षणका लागि परिषद् र एमआईटी ग्रुप फाउन्डेसनबीच समझदारी

    काठमाडौं । भोटेकोशी र त्रिशूली बाढीबाट आमाबाबु गुमाएका, बेपत्ता भएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको बालापन र भविष्य सुरक्षित गर्न राष्ट्रिय बाल अधिकार परिषद् र शेष घलेको अध्यक्षतामा रहेको एमआईटी ग्रुप फाउन्डेसन कम्पनी बीच...बाँकी

    बाढी पीडितका लागि होटल पौवाको ११ लाख सहयोग

    काठमाडौं । होटल पौवाले देशमा परेको विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग गरेको छ । होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बिहीबार चितवनका प्रमुख जिल्ला...बाँकी

    विश्वकर्मा पूजाको दिन नेपालभर १५० टाटा गाडी डेलिभरी

    काठमाडौं । विश्वकर्मा पूजाको अवसरमा नेपालभर एकै दिन १५० वटा टाटा गाडी ग्राहकलाई हस्तान्तरण गरिएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले देशभरका २२ वटा शोरुममार्फत ग्राहकलाई १५० वटा गाडी डेलिभरी...बाँकी