काठमाडौं । प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेकोले सबैलाई संयमित हुन मुख्यसचिवसहित सुरक्षा निकायहरुले अपिल गरेका छन्। मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका...बाँकी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनरत जेनजीका प्रतिनिधिलाई वार्तामा आउन अपिल गरेका छन्। राष्ट्रपति पौडेलले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत जेनजीका प्रतिनिधिलाई वार्तामा आउन अपिल गरेका हुन्। मुलुकको विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनरत...बाँकी
काठमाडौं । यूवा विद्यार्थीहरूको आन्दोलनले देशव्यापीरूप लिंदै नियन्त्रण बाहिर गएपछि प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले राजीनामा दिएका छन्। ओलीले मंगलबार दिउँसो संविधानको धारा ७७(१) राष्ट्रपति रामचन्द्र पाैडेलसमक्ष राजीनामा दिएका हुन्। मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाइ मध्यनजर...बाँकी
काठमाडौं । सरकारले सोमबारको जेनजी प्रदर्शनलाई लिएर छानबिन समिति बनाउने निर्णय गरेको छ । जेनजीहरूले सोमबार गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि घटेको घटनाबारे सरकारले छानबिन समिति बनाउने निर्णय गरेको हो । सोमबार साँझ बसेको मन्त्रिपरिषद्...बाँकी
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन् । सोमबार भएको जेनजीको प्रदर्शको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा...बाँकी
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सञ्चार जगत्ले सरकारका कमजोरी औँल्याउने र सकारात्मक काम जनतासम्म प्रभावकारी रूपमा पुर्याउनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई शनिबार सम्बोधन...बाँकी
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ १३ गते बसेका बैठकका निर्णय सार्वजनिक गरिएका छन् । आज यहाँ सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका निर्णय सार्वजनिक गरेका हुन् । बैठकले आगामी...बाँकी
वीरगञ्ज । गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमकी मित्रराष्ट्रहरुले चित्त दुखाउनुनपर्ने बताएका छन् । नेपाल प्रेस युनियन पर्साले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले छिमेकी राष्ट्र भारत र...बाँकी
थियानजिन । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच दुई पक्षीय भेटवार्ता भएको छ । शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा आज अपराह्न यहाँ आइपुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग थियानजिन...बाँकी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल उद्योग परिसंघबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले देशलाई उत्पादनको थलो बनाई औद्योगिकरणमा लैजान आवश्यक रहेको बताए ।...बाँकी