News Portal

  • गृहपृष्ठ बैंक, रोजगार

    निफ्राको सञ्चालक समितिमा महेश आचार्य नियुक्त

    काठमाडौं ।  नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सञ्चालक समितिमा महेश आचार्य नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले आचार्यलाई सञ्चालक समितिमा अर्थ मन्त्रालयको प्रतिनिधिका रूपमा रहेका अमृत लम्सालको स्थानमा नियुक्त गरेका...बाँकी

    स्ट्यान्डर्ड चार्टर्डसँग सानिमा बैंकको सहकार्य, एपीआईमार्फत अन्तर्राष्ट्रिय भुक्तानी

    काठमाडौं । सानिमा बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंक भारतसँगको सहकार्यमा एपीआईमा आधारित सीमापार भुक्तानी सेवा सुरु गरेको छ । भारतीय रुपैयाँमा हुने बाह्य भुक्तानी कारोबारलाई छिटो, सुरक्षित र स्वचालित बनाउन दुवै बैंकले अत्याधुनिक एपीआई प्रणाली सञ्चालनमा...बाँकी

    प्राइम बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो

    काठमाडौं । प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको छ । असार १६ गतेदेखि बिक्री खुला गरेको बैंकको ऋणपत्रमा मागभन्दा कम आवेदन परेपछि असार ३० गतेसम्म आवेदन दिने समय लम्बिएको हो । बैंकका अनुसार...बाँकी

    सानिमा बैंकले सातै प्रदेशमा सञ्चालन गर्‍यो मातृ स्वास्थ्य र पोषण अभियान

    काठमाडौं । सानिमा बैंकले सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरी स्वास्थ्य शिविर र पौष्टिक खाद्य सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले दुर्गम तथा पहुँचबाहिर रहेका समुदायका गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य...बाँकी

    गरिमा विकास बैंकले जित्यो ‘बीपीए अवार्ड २०२५’ को सिल्भर अवार्ड

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले (आईक्यान) प्रदान गर्ने उत्कृष्ट वार्षिक प्रतिवेदन (बीपीए) अवार्ड २०२५ अन्तर्गत सिल्भर अवार्ड प्राप्त गरेको छ । कम्पनीहरूले प्रकाशित गर्ने वार्षिक प्रतिवेदनको पारदर्शिता, उत्तरदायित्व र सुशासनसम्बन्धी...बाँकी

    एनआईसी एशिया बैंकद्वारा डोटी र सिन्धुपाल्चोकका दुई विद्यालयलाई शैक्षिक सामग्री सहयोग

    काठमाडौं । एनआईसी एशिया बैंकले डोटी र सिन्धुपाल्चोकका दुई सामुदायिक विद्यालयलाई शैक्षिक तथा आवश्यक सामग्री सहयोग गरेको छ । बैंकले केआई सिंह गाउँपालिका–४, बगर वायल, डोटीस्थित श्री सरस्वती आधारभूत विद्यालयलाई वाटर डिस्पेन्सर तथा चौतारा साँगाचोकगढी...बाँकी

    माछापुच्छ्रे बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदनका लागि कांस्य अवार्ड

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले प्रदान गर्ने ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (एनबीपीए) अवार्ड–२०२५’ अन्तर्गत कांस्य (ब्रन्ज) पुरस्कार प्राप्त गरेको छ । बैंकले तयार पारेको वार्षिक प्रतिवेदनमा वित्तीय पारदर्शिता,...बाँकी

    सुशासन र पारदर्शितामा नबिल बैंक अब्बल, लगातार तेस्रो पटक जित्यो ‘गोल्ड अवार्ड’

    काठमाडौं । नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रूपमा प्रदान गरिने विधामा नबिल बैंकले लगातार तेस्रो पटक निजी क्षेत्रको बैंकतर्फको उत्कृष्ट...बाँकी

    कामना सेवा विकास बैंकको वार्षिक प्रतिवेदनले फेरि जित्यो गोल्ड अवार्ड

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड ‘नेसनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड–२०२५’ अन्तर्गत वित्तीय सेवा क्षेत्रको ‘गोल्ड अवार्ड’बाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले प्रदान गर्ने उक्त अवार्ड बैंकले...बाँकी

    नेपाल बैंकका ग्राहकलाई ॐ समाज डेन्टल हस्पिटलमा २५ प्रतिशतसम्म छुट

    काठमाडौं । नेपाल बैंक लिमिटेड र ॐ समाज डेन्टल हस्पिटलबीच बैंकका ग्राहक तथा कर्मचारीलाई दन्त उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक तथा बैंकका कर्मचारीले काठमाडौंका...बाँकी