News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    त्रिपुरेश्वर विद्यालयमा कामना सेवाको सहयोग, पानी ट्याङ्की र वाटर प्युरिफायर हस्तान्तरण

    काठमाडौं । कामना सेवा विकास बैंकले सुर्खेतको वीरेन्द्रनगर–१, धोदेखालीस्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयलाई पानी ट्याङ्की र इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेको छ । बैंकका पश्चिम क्षेत्र प्रमुख महेन्द्र खनालले वीरेन्द्रनगर नगरपालिका–१ का वडाध्यक्ष दिनेश खत्रीलाई उक्त...बाँकी

    सिटिजन्स बैंकद्वारा बर्दियाका दृष्टिविहीन विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री सहयोग

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बर्दियाका दृष्टिविहीन विद्यार्थीहरूलाई ब्रेल शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकले लुम्बिनी प्रदेशको बर्दिया जिल्ला, बाँसगढी नगरपालिका ५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूका...बाँकी

    कुमारी बैंकद्वारा विद्यालयहरुलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

    काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा क्षेत्रमा योगदान पु-याउने उद्देश्यले बाजुरा जिल्लाको दुर्गम हिमाली क्षेत्र गौमुल गाउँपालिका भित्र रहेका छ वटा सामुदायिक माध्यमिक विद्यालयहरुलाई स्मार्ट टेलिभिजन उपलब्ध गराएको छ ।...बाँकी

    कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई सहयोग

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देवचुली नगरपालिका– १५, नवलपरासी स्थित श्री जन ज्योति माध्यमिक विद्यालयमा अभिभावक प्रतिक्षा स्थल निर्माणमा सहयोग गर्नुका साथै अन्य शैक्षिक सामग्री तथा उपकरणहरु हस्तान्तरण...बाँकी

    लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य नियुक्त

    काठमाडौं । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन आचार्य नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले आचार्यलाई सीईओमा नियुृक्त गरेको हो। उनको नियुक्ति साउन १ गतेबाट लागू हुनेछ। आचार्यको कार्यकाल ४...बाँकी

    कुमारी बैंक र जर्मन वित्तीय संस्थाबीच दिगो बैंकिङ प्रवर्द्धनका लागि रणनीतिक साझेदारी

    काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालमा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित जर्मनीको वित्तीय संस्था डोइचे स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक साझेदारी गरेको छ । सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र...बाँकी

    विभिन्न कार्यक्रम गरी नेपाल एसबिआई बैंकले मनायो वार्षिकोत्सव

    काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्नो ३३ औं वार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकले सपथ ग्रहण समारोहको आयोजना गरेको थियो जहां बैंकका सबै कर्मचारीहरुले बैंकप्रतिको जिम्मेवारीका लागी आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौँ...बाँकी

    ब्याजदर अझै घट्न सक्ने संकेत, साढे ६ खर्ब कर्जा विस्तारको योजना

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको मौद्रिक नीतिअनुसार बैंकिङ प्रणालीबाट करिब ६ खर्ब ५० अर्ब रुपैयाँ बराबरको नयाँ कर्जा प्रवाह गर्न सकिनेगरी कर्जा वृद्धिदरको प्रक्षेपण गरिएको जनाएको छ । मौद्रिक...बाँकी

    बर्दियाका दृष्टिविहीन विद्यार्थीलाई सिटिजन्स बैंकको शैक्षिक सहयोग

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दिया जिल्लाको बाँसगढी नगरपालिका–५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकका अनुसार बाँसगढी शाखामार्फत गरिएको सहयोगले दृष्टिविहीन विद्यार्थीको पठनपाठनलाई सहज...बाँकी

    भक्तपुरको बालविनायक विद्यालयलाई एनआईसी एशिया बैंकले दियो कम्प्युटर

    काठमाडौं । एनआईसी एशिया बैंकले भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित श्री बालविनायक आधारभूत विद्यालयलाई सूचना–प्रविधि सामग्री सहयोग गरेको छ । बैंकले विद्यालयको पठनपाठनलाई थप प्रभावकारी बनाउन तथा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सहयोग पुर्याउने उद्देश्यले एक थान...बाँकी