News Portal

  • निफ्राको सञ्चालक समितिमा महेश आचार्य नियुक्त

    आर्थीकसंसार संवाददाता१९ असार, २०८३
    ११ पटक
    १९ असार, २०८३

    काठमाडौं ।  नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सञ्चालक समितिमा महेश आचार्य नियुक्त भएका छन् ।
    बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले आचार्यलाई सञ्चालक समितिमा अर्थ मन्त्रालयको प्रतिनिधिका रूपमा रहेका अमृत लम्सालको स्थानमा नियुक्त गरेका हुन् ।

    आचार्य अर्थ मन्त्रालयका प्रतिनिधिका रूपमा सञ्चालक समितिमा रहनेछन् ।

    प्रतिकृया दिनुहोस्