News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    ग्राहकहरुलाई केवाईसी अद्यावधिक गर्न महालक्ष्मी विकास बैंकको आग्रह

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले केवाईसी (ग्राहक पहिचान विवरण) अद्यावधिक गर्न आग्रह गरेको छ । केवाईसी अद्यावधिक नगराएका ग्राहकले अद्यावधिक नगरेसम्म कारोबार गर्न नमिल्ने बैंकको नीतिगत व्यवस्था रहेको बताएको छ । बैंकमा खाता खोलि...बाँकी

    सिटिजन्स बैंकका ग्राहकलाई द द्वारिकाज् होटलमा छुट

    काठमाडौं । सिटिजन्स बैंक र काठमाडौंको बत्तिसपुतलीमा रहेको द द्वारिकाज् होटलबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले द द्वारिकाज् होटलद्वारा सञ्चालित माकोज्...बाँकी

    ग्लोबल आइएमई बैंकले चाबहिल शाखामा रहेको लकर स्थानान्तरण गर्दै

    काठमाडौं । ग्लोबल आइएमई बैंकले चाबहिल शाखामा रहेको लकर स्थानान्तरण गर्ने भएको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ७ केएल टावरस्थित चाबहिल शाखाको लकर स्थानान्तरण गर्ने जनाएको छ । बैंकले उक्त चाबहिल शाखाको लकर...बाँकी

    नविल बैंकले इलेक्ट्रिक स्कुटर किन्न क्रेडिट कार्डमार्फत् कर्जा सुविधा दिने

    काठमाडौं । नविल बैंकले इलेक्ट्रिक स्कुटर किन्न क्रेडिट कार्डमार्फत् कर्जा सुविधा दिने भएको छ । सो कार्यका लागि नबिल बैंक र ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि बीच सम्झौता पनि भइसकेको छ । कम्पनीले ग्रन्थ इलेक्ट्रिक भेहिकल...बाँकी

    नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको साधारण सभा मंसिर ५ गते

    काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले आठौं वार्षिक साधारण सभा मंसिर ५ गते आयोजना गरेको छ । सभा नेपाल एसबिआई बैंकको प्रधान कार्यालयको सभाहल कमलादीमा बिहान ११ बजे शुरु हुने जनाएको छ । सभाले...बाँकी

    लाभांश पारित गर्न सिद्धार्थ बैंकले डाक्यो २२औं वार्षिक साधारण सभा, यस्ता छन् ७ एजेण्डा

    काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो २२औं वार्षिक साधारण सभा मङ्सिर ५ गते गर्ने भएको छ । उक्त सभा काठमाडौंको बालुवाटार स्थित आम्रपाली ब्यान्क्वेटमा बिहान १० बजे गर्ने बैंकले जनाएको छ । बैंकको कार्तिक १३ गते...बाँकी

    सडक सञ्जाल सुधारका लागि एडिबीसँग १३ अर्ब बराबरको ऋण सम्झौता

    काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच नेपालको सडक सञ्जाल सुधार तथा विस्तारका लागि करिब १३ अर्ब (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । आज अर्थ मन्त्रालयमा एक औपचारिक...बाँकी

    स्टयान्डर्ड चार्टर्ड बैंकले घोषणा गर्यो १९ प्रतिशत लाभांश, बोनस नदिने

    काठमाडाैं । स्टयान्डर्ड चार्टर्ड बैंकले सेयरधनीले लाभांश प्रस्ताव गरेको छ । बैंकले सेयरधनीलाई १९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले गत आवको नाफाबाट कर सहित १९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकले तिलगंगा अस्पताललाई दियो दुई लाख रूपैयाँँ

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले २०औं वर्षमा प्रवेश सांग्रिला गरेको छ । डेभलपमेन्ट बैंकको १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । सोमबार बैंकले आफ्नो १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको...बाँकी

    ग्लोबल आइएमईको डिजिटल दक्षिणा योजना, ग्लोबल स्मार्ट प्लस मार्फत् दक्षिणा दिँदा १० प्रतिशत क्यासब्याक

    काठमाडौं । ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाइ प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरुलाई ग्लोबल स्मार्ट प्लस मार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया दशमी २०८० को...बाँकी