News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    निफ्रा बैंकले पनि घटायो निक्षेपको ब्याजदर

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ब्याजदर घटाएको छ । बैंकले आज मंसिर २८ गतेदेखि लागू हुनेगरी ब्याजदर घटाएको हो । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार ५ वर्षभन्दा माथिको शुभ पुर्वाधार खातामा संस्थागततर्फ ७.२५ प्रतिशत...बाँकी

    एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा शर्मा नियुक्त

    काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटडको सञ्चालकमा यज्ञ प्रसाद शर्मा नियुक्त भएका छन् । यस अघिका सञ्चालक पूरुषोत्तम लम्सालले आफ्नो पदपदबाट राजिनामा दिएसँगै रिक्त रहेको उक्त पदमा शर्मा नियुक्त भएका हुन् । बैक सञ्चालक समितिको...बाँकी

    लक्ष्मी सनराइज बैंकले घोषणा गर्यो लाभांश, बोनश र नगद कति ?

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना शेयरधनीलाई कुल् ७ दशलमव ३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकको मंसिर २६...बाँकी

    सिटिजन्स बैंकका ग्राहकलाई अक्टेभ काठमाडौंमा छुट

    काठमाडौं । सिटिजन्स बैंकका ग्राहकलाई अक्टेभ काठमाडौंमा छुट हुने भएको छ । सिटिजन्स बैंक र दरबारमार्ग, काठमाडौं स्थित अक्टेभ काठमाडौं बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात्...बाँकी

    सिन्धु विकास बैंकको डीसीईओमा गणेश कुमार केसी नियुक्त

    काठमाडौं । सिन्धु विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा गणेश कुमार केसी नियुक्त भएका छन् । मंसिर २६ गते बसेको बैंक संचालक समितिको बैठकले केसीलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त डीसीईओ केसीले...बाँकी

    स्टयाण्डर्ड चार्टर्ड बैंकका ७ ठूला सेयरधनीमा ५ जना नेपाली

    काठमाडौं । स्टयाण्डर्ड चार्टर्ड बैंकमा विभिन्न ७ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । वार्षिक प्रतिवेदन अनुसार बैंकमा ५ जना नेपाली लगानीकर्तासहित ७ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको तथ्याङ्क...बाँकी

    सिटिजन्स बैंक र जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्सबीच सम्झौता

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्सबीच बैंकको आन्तरिक लेखापरीक्षण गर्नेे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैंकको नारायणहिटीपथ स्थित प्रधान कार्यालयमा मंगलबार आयोजित एक समारोहकाबीच सो सम्झौता पत्रमा बैंकका तर्फबाट...बाँकी

    लुम्बिनी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं । लुम्बिनी विकास बैंकले आर्थिक वर्षको लाभांश प्रस्ताव गरेको छ। मंसिर २६ गते बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । बैंकका...बाँकी

    नबिल बैंकले ल्यायो ‘नबिल डिवेन्चर २०८७’, ब्याज ९ प्रतिशत पाउने

    काठमाडौंः नबिल बैंक लिमिटेडले तीन अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । प्रतिकित्ता एक हजार रूपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न थालिएको हो । बैंकले बिक्रीमा ल्याउन कुल ३० लाख कित्ता...बाँकी

    प्रभु बैंकका ग्राहकले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको सेवामा विशेष छुट पाउने

    काठमाडौं । काटमाडौं चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंकको केन्द्रिय कार्यालय बबरमहलमा आयोजित एक संक्षिप्त कार्यक्रममा ओम...बाँकी