आर्थीकसंसार संवाददाता१७ पुष, २०८०

१७ पुष, २०८०काठमाडौं । नेपाल एसबिआई बैंकले तनहुँको दुलेगौंडामा शाखा विस्तार गरेको छ। दुलेगौँडा शाखा मंगलबारदेखि सञ्चालनमा आएको छ। यो बैंकको ९७ औँ शाखा हो।