आर्थीकसंसार संवाददाता२३ माघ, २०८०

काठमाडौं । बचत र सुरक्षाका लागि उपयोगी हुनेभनी आफ्नो जन्मदिनको अवसरमा ग्रिन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीले बीमा पोलिसी खरिद गरेका छन् । उनले एशियन लाइफ इन्स्योरेन्स कम्पनीबाट एशियन सावधिक प्लस बीमा योजना रोजी बीमा गरेका हुन ।
बीमा पोलीसी एशियन लाइफ इन्स्योरेन्स कम्पनीका सहायक महाप्रबन्धक लोकराज जोशीले प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीको कार्यकक्षमै पुगी हस्तान्तरण गरेका थिए ।