News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार, साधारणसभा

    राष्ट्रिय वाणिज्य बैंक : सर्वसाधारणको सारथी, सरकारको सहयात्री

    काठमाडौं । सर्वसाधारण जनताको वित्तीय सेवामा पहुँच अभिवृद्धि गरी राष्ट्रिय पूँजी निर्माण तथा देशको आर्थिक समुन्नतिका लागि सोको प्रभावकारी लगानी गर्न वि.सं. २०२२ माघ १० गते सरकारको पूर्ण स्वामित्वमा राष्ट्रिय वाणिज्य बैंकको स्थापना भई नेपालको...बाँकी

    निफ्राको लक इन पिरियड फागुन २३ गते, एकैपटक १२.९६ करोड कित्ता कारोबारमा आउने

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयरको लक इन पिरियड फागुन २३ गतेदेखि समाप्त हुने भएको छ । संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको सेयरको लक इन अवधि समाप्त हुन लागेको बैंकले जनाएको छ । संस्थापक समूहको...बाँकी

    मुक्तिनाथ विकास बैंकका यी हुन् २७ ठूला शेयरधनी, कसको स्वामित्व कति ?

    काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकमध्ये मुक्तिनाथ पनि एउटा हो। विकास बैंकमा मुक्तिनाथ अब्बल देखिँदै आएको छ। मुक्तिनाथको चुक्तापुँजी ७ अर्ब ४ करोड रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदनअनुसार मुक्तिनाथ विकास बैंकमा ठूला २७...बाँकी

    सरकारी विद्यालयको पूर्वाधार निर्माणमा सहयोग गर्दै माछापुच्छ्रे बैंक

    काठमाडौं । माछापुच्छ्रे बैंकले सरकारी विद्यालयहरुको पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बाग्मती, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरुलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको हो । बैंकले कर्णाली प्रदेशको...बाँकी

    सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा कार्की नियुक्त

    काठमाडौं । सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा भरत बहादुर कार्की नियुक्त भएका छन् । माघ ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले कार्कीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त निर्णय गरेको हो ।...बाँकी

    ५९औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकको प्रभातफेरी

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो ५९औं वार्षिकोत्सवको अवसरमा शनिवार चितवनको भरतपुरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । भरतपुरको चौबिसकोठीस्थित भरतपुर शाखाबाट शुरू गरिएको कार्यक्रम नारायणगढको पुल्चोकमा पुगेर सम्पन्न भएको थियो । कार्यक्रममा सेवाग्राहीलाई...बाँकी

    प्राइम कमर्सियल बैंकको नाफा ३२ प्रतिशतले बढ्यो

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले २ अर्ब १८ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...बाँकी

    सञ्चालन मुनाफा घट्दा निफ्राको नाफा प्रभावित, घट्यो ईपीएस

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म निफ्राले ६८ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको...बाँकी

    साढे ५७% ले बढ्यो हिमालयन बैंकको नाफा, वितरणयोग्य मुनाफा भने साढे ४ अर्बले ऋणात्मक

    काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको...बाँकी

    स्ट्याण्डर्ड चार्टर्ड बैंकको एनपीएल १.६ प्रतिशत पुग्यो, नाफासँगै ईपीएस पनि घट्यो

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा १.५५ प्रतिशत घटेर १ अर्ब ७२ करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७५ करोड...बाँकी