News Portal

  • नबिल बैंकको ऋणपत्र सूचीकृत, बिहीबारदेखि किनबेच गर्न मिल्ने

    आर्थीकसंसार संवाददाता१६ फागुन, २०८०
    ११९ पटक
    १६ फागुन, २०८०

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा नेपाल एसबीआई बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको अंकित मूल्य एक हजार रुपैयाँ दरका ३० लाख थान ऋणपत्र फागुन १६ नेप्सेमा सूचीकृत भएको हो ।

    ‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ सूचीकरणको लागि नेप्से र बैंकबीच सम्झौता भएको छ । यससँगै फागुन १७ गतेदेखि उक्त ऋणपत्र दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

    बैंकले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलमार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।

    प्रतिकृया दिनुहोस्