News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    एनआईसी एशियाको नाफा १.३६ अर्ब घट्यो, कर्जा १२.२४ % बढाउँदा सीडी रेसियो ७७.१८ %

    काठमाडौं । एनआईसी एशिया बैंकको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ४१.८४ प्रतिशत अर्थात् १ अर्ब ३६ करोड रुपैयाँ घटेर १ अर्ब ९० करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही...बाँकी

    साढे ४.५४ खर्ब निक्षेप रहेको ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब, अन्य सूचक यस्ता छन्

    काठमाडौं । ग्लोबल आइएमई बैंकको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा २६.५९ प्रतिशत घटेर २ अर्ब ४ करोड २३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब...बाँकी

    ब्याज आम्दानी र सञ्चालन मुनाफा घट्दा महालक्ष्मी विकास बैंकको नाफामा संकुचन, अन्य सूचक कस्ता ?

    काठमाडौं । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले २७ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही...बाँकी

    नेपाल बैंकको ४९.६०%ले घट्यो नाफा, खराब कर्जा बढेर साढे ४% पुग्यो

    काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले ५९ करोड ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको...बाँकी

    मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

    काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले ५ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री खुला गर्दा वितरण हुन नसकेको शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत...बाँकी

    लुम्बिनी विकास बैंकद्धारा साहारा एकेडेमीलाई आर्थिक सहयोग

    काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साहारा एकेडेमी पोखराद्वारा पोखरा – १७ दोबिल्लामा सञ्चालित साहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । विगत बर्षहरुमा गरिरहेको सहयोगलाई निरन्तरता दिदै आर्थिक सहयोग...बाँकी

    लक्ष्मी सनराईज बैंकले सुरु गर्यो ईकमर्स अक्वायरिङ गेटवे सेवा, यस्ता छन् सुविधा

    काठमाडौं । नेप्सको सहकार्यमा लक्ष्मी सनराईज बैंकले “ई-कमर्स अक्वायरिङ गेटवे” सेवा सुचारुमा ल्याएको छ। नेप्स अन्तरर्गत ई-कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराईज पहिलो बैंक पनि रहेको छ । यस सेवा नेप्सले VISA को सहायक संस्था, Cybersource...बाँकी

    प्यान अद्यावधिक गराउन एनआईसी एशियाको आग्रह, कर चुक्ता प्रमाण लिन बैंक धाउनु नपर्ने

    काठमाडौं । एनआईसी एशिया बैंकले खातामा स्थायी लेखा नम्बर (प्यान)अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई इटीडीएस रेकर्डमा देखाउन प्यान अत्यावश्यक रहेको बैंकले जनाएको छ । स्थायी लेखा नम्बर...बाँकी

    मिर्मिरे लघुवित्तले दियो २ लाख २५ हजार बीमा दाबी भुक्तानी

    काठमाडौं । बनेपा स्थित केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय बनेपाले बीमा दाबी रकम भुक्तानी गरेको छ । शाखा कार्यालय बनेपाको केन्द्र नं. २४ ओमकारेश्वर मिर्मिरे महिला समूहमा आवद्ध सदस्य सावित्री थापाको...बाँकी

    गरिमा विकास बैंकले ल्यायो “गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट” कर्जा योजना

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले “आफ्नै घर आफ्नै व्यवसायको सपनालाई साकार पार्ने उद्देश्य सहित रु ५० लाख सम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा दिने भएको छ । कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश...बाँकी