काठमाडौं । कामना सेवा विकास बैंक र ताहाचलको सार्वजनिक खरिद अनुगमन कार्यालयबीच सार्वजनिक खरिद प्रयोजनको लागि बोलपत्र बापतको बैंक जमानत सम्बन्धी कागजात प्रमाणीकरण गर्ने सम्झौता भएको छ । यो सम्झौता पश्चात सरकारी निकायहरुबाट सार्वजनिक खरिदको...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर...बाँकी
काठमाडौं । कुमारी बैंक लिमिटेडको तेईसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकको साधारण सभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल मनी विक–२०२४ भव्यताका साथ मनाउन सरोकारवाला संघसंस्थाले आह्वान गरेको छ। केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी यस्तो आह्वान गरेको हो। बालबालिका र युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई रुपन्देहीको बुटवलस्थित नेशनल पाथ ल्याब एण्ड रिसर्च सेन्टरका सेवाहरुमा १० प्रतिशतसम्म छुट हुने भएको छ । जसको लागि दुई संस्थाबीच सम्झौता भएको हो । यस सम्झौता अन्तर्गत बैंकका...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एकल अंकको ब्याजदरमा साना तथा मझौता उद्योगलाई कर्जा दिने योजना सार्वजनिक गरेको छ। बैंकले एसएमई कर्जा योजना ल्याएको हो। यो कर्जा बैंकले ९.३५ प्रतिशत ब्याजदरमै उपलब्ध गराउनेछ। एसएमई कर्जाको विस्तार,...बाँकी
काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो व्यवसाय ठेक्कापट्टा वा व्यापारको सिलसिलामा जारी हुने बिड बन्ड, परफर्मेन्स बन्डजस्ता कर्जा प्रवाह नगर्ने प्रयोजन भएका विदेशी बैंक ग्यारेन्टी आफैँले स्वीकार गर्न सक्ने भएका छन्। नेपाल राष्ट्र...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एकल अंकमा कर्जा प्रवाह गर्ने भएको छ । बैंकले उपभोक्ता कर्जा निर्देशिका, २०७७ बमोजिम मेरो घर कर्जा योजना ल्याएको छ । घर खरिद, घर निर्माण तथा जग्गा खरीद गर्नका लागि...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले भिगोर सुपर स्पेसियालिटि क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरसँग सम्झौता गरेको छ । बिहिबार भएको सम्झौता अनुसार ग्राहक र कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा २० प्रतिशत छुट पाउनेछन् ।...बाँकी
काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आमा घर, गोदावरीका बालबालिकालाई न्यानो कपडा सहयोग प्रदान गरेकोे छ । आमा घर आफ्नो घर र परिवार गुमाएर जोखिममा रहेका घरबारविहीन बालबालिकालाई हेरचाह गर्ने संस्था हो ।...बाँकी