काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी रकम भुक्तानी गरेको छ। कम्पनीले ज्योति थ्री ट्वेन्टी धनबहार जीवन बीमा योजना लिएका सर्लाहीनिवासी शेषपति शाहको क्यान्सरका कारण निधन भएपछि बीमितले इच्छाएको व्यक्ति निजकी श्रीमती प्रवती कुमारी...बाँकी
बुटवल । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले रुपन्देहीका एक बीमितका परिवारलाई मृत्यु दाबीको रकम एक कार्यक्रम गरी भुक्तानी गरेको छ। सैनामैना नगरपालिका वडा नं. १ ब्रह्माडाँडाका अनिलकुमार चौधरीको ४० वर्षको उमेरमा हृदयघातबाट निधन भएपछि परिवारलाई कम्पनीले...बाँकी
काठमाडौं । एलआईसी नेपालको भक्तपुर शाखा स्थानान्तरण भएको छ। भक्तपुरमा कौशलटार र गठ्ठाघरको बीचमा रहेको शाखा अहिले करिब ५०० मिटर अगाडि गठ्ठाघर चोकमा(लोकन्थली कौशलटारबाट आउँदा दायाँ र ठिमी चारदोबाटोबाट आउँदा बायाँ पट्टि) सरेको हो ।...बाँकी
काठमाडौं । सिद्धिार्थ प्रिमियर इन्स्योरेन्सले साढे ५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । इन्स्योरेन्सले संस्थापक समूहतर्फको साढे ५ लाख ३३ हजार ८६५ कित्ता सेयर बिक्री गर्ने भएको हो । इन्स्योरेन्स कम्पनीका अनुसार...बाँकी
काठमाडौं । हिमालय लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दार्चुला जिल्लाको महाकाली नगरपालिका र बैतडी जिल्लाको दशरथचन्द नगरपालिकामा विपन्न, असाय, एकल महिला तथा ज्येष्ठ नागरिकलाई न्यानो कपडा (ज्याकेट) वितरण गरेको छ। महाकाली नगरपालिकाका नगर...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० असोज मसान्तसम्ममा ६९ अर्ब ६२ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । यस अवधिमा मृत्यु दावी भुक्तानी बापत ५ अर्ब ६८ करोड, परिपक्व दावी भूक्तानी बापत १९...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैकले मौद्रिक नीतिको समीक्षा लचिलो भएको बताएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले पछिल्लो आन्तरिक एवम् बाह्य आर्थिक स्थिति र परिदृश्यका आधारमा वार्षिक मौद्रिक नीतिमा...बाँकी
काठमाडौं । सिटिजन्स बैंक र रुपन्देहीस्थित ईनलाइटन मोटर्सबीच सम्झौता भएको छ । बिवाईडी ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्दा ग्राहकहरूलाई सहुलियत दरमा ऋण दिने समझदारी पत्रमा हस्ताक्षर भएको हो । बैंक र कम्पनीबिचको यो सम्झौतामा...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै विभिन्न नयाँ व्यवस्थाहरू गरेको छ । राष्ट्र बैंकले समीक्षामार्फत् भूकम्प पीडितलाई राहतदेखि सेयर लगानीकर्तालाई केही नीतिगत सहजीकरण गरेको हो...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले नीतिगत दरहरु घटाएको छ। केन्द्रीय बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा ल्याउँदै नीतिगत दरहरु घटाएको हो। विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र...बाँकी