काठमाडौं । मोरङ उद्योग व्यापार संघको ३५औँ कार्यसमितिको निर्वाचन निर्विरोध रूपमा सम्पन्न भएको छ । संघको विधान तथा नियमावलीअनुसार वाणिज्यतर्फ ८ जना र उद्योगतर्फ ८ जना सदस्यका लागि माग भएबमोजिम नै उम्मेदवारी दर्ता भएपछि सबै सदस्यहरू...बाँकी
काठमाडौं । बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक विपद्बाट क्षतिग्रस्त बस्ती तथा पूर्वाधारको पुनःनिर्माणलाई सुरक्षित र दिगो बनाउनेदेखि जोखिमयुक्त क्षेत्रका बस्ती स्थानान्तरणसम्मका विषयमा काठमाडौंमा विज्ञ, सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिबीच विस्तृत छलफल हुने भएको छ...बाँकी
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग सोमबार (आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...बाँकी
काठमाडौं । भारतीय लगानीको निर्जीवन बीमक, ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री विपद् राहत कोषमा २० लाख रूपैयाँ सहयोग राशी उपलब्ध गराएको छ। इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत टोटन चक्रवर्ती, नायब प्रमुख कार्यकारी अधिकृत शिरिषा मरूजोल्ला र...बाँकी
काठमाडौं । अस्पतालको सघन उपचार कक्षमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिएर प्रसारण गरिएका सामग्रीप्रति प्रेस काउन्सिल नेपालले चासो देखाएको छ । रसुवामा आएको बाढीमा घाइते भई अस्पतालको सघन उपचार कक्षमा उपचाररत व्यक्तिसँग ‘इनसाइड द बंकर’ नामक...बाँकी
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि सरकारलाई ४० लाख रुपैयाँ सहयोग गरेको छ । स्वावलम्बन लघुवित्तका अध्यक्ष प्रा.डा. कुसुम शाक्यले सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा....बाँकी
काठमाडौं। मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ ‘भिजनरी लिडरसिप इन लाइफ इन्स्योरेन्स एन्ड फाइनान्सियल सर्भिसेज’ अवार्डबाट सम्मानित भएका छन्। श्रेष्ठ सातौँ एसियन प्रोफेसनल अचिभमेन्ट अवार्डअन्तर्गत उक्त सम्मानबाट विभूषित भएका हुन्। ललितपुरको कुपण्डोलमा आयोजित ग्रान्ड...बाँकी
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश गरेको छ। बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको...बाँकी
काठमाडौं । सानिमा बैंकले लाभांश र सभा प्रयोजनार्थ बैंकले असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको सभामा भाग लिन र लाभांश पाउन योग्य...बाँकी
काठमाडौं । कजाकिस्तानकी एलेना रिबाकिनाले पहिलोपटक यूएस ओपन महिला एकलको उपाधि जितेकी छन् । न्युयोर्कमा भएको रोमाञ्चक फाइनलमा रिबाकिनाले बेलारुसकी आर्यना सबालेन्कालाई ६–४, ५–७, ६–२ को सेटमा पराजित गर्दै उपाधि आफ्नो नाममा गरेकी हुन् ।...बाँकी