काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८२।८३ को अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। वित्तीय विवरणअनुसार बैंकले समीक्षा वर्षमा ८८ करोड ९९ लाख खुद नाफा कमाउन सफल भएको छ। अघिल्लो वर्ष २०८१।८२ मा...बाँकी
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर सर्वसाधारणका लागि विक्री खुला गरेको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ४ हजार ४१४ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । उक्त परिमाणको शेयर खरिदका...बाँकी
काठमाडौं । नेको इन्सोरेन्स लिमिटेडबाट संस्थापक सेयरधनीहरू बाहिरिने भएका छन् । कम्पनीका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १२ लाख कित्ता संस्थापक सेयर बिक्री गरेर बाहिरिन लागेका हुन् । उक्त सेयर बिक्री गर्ने इच्छा जाहेर गरेपछि...बाँकी
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र जनमैत्री अस्पतालबीच नगदरहित (क्यासलेस) अस्पताल उपचार सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतासँगै कम्पनीका स्वास्थ्य बीमा ग्राहकले जनमैत्री अस्पतालबाट बीमालेखको सीमाभित्र रही नगदरहित अस्पताल भर्ना (क्यासलेस हस्पिटलाइजेसन)...बाँकी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले नेपालमै पहिलो पटक ड्रोन बीमालेख सञ्चालनमा ल्याएको छ । नेपाल बीमा प्राधिकरणबाट ड्रोन बीमालेख जारी गर्न स्वीकृति पाएसँगै कम्पनीले उक्त बीमा योजना बजारमा ल्याएको हो । नेपालमा कृषि,...बाँकी
काठमाडौ । नेपाल बीमा सर्भेयर संघ (निसा) ले ’ह्यान्डलिङ सिएआर इन्स्योरेन्स क्लेम : फ्रम साइट इन्स्पेक्टेसन टु रिर्पोट राइटिङ’ विषयमा एक दिने तालिमको आयोजना गर्ने भएको छ । तालिम यही साउन १७ गते आयोजना हुने...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकको पदावधि थप गरेको छ । साथै, कम्पनीले अध्यक्ष प्रदीपजङ्ग पाण्डेलाई अध्यक्षकै जिम्मेवारीमा निरन्तरता दिने निर्णय गरेको छ । सञ्चालक समितिको...बाँकी
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ । संस्थाको संस्थापक समूहका केही शेयरधनीहरुले आफ्नो नाममा रहेको ९,६५४ कित्ता संस्थापक शेयर बिक्री गर्नका लागि निवेदन दिए अनुसार संस्थाले तोकिएको...बाँकी
काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश बचत खाता’ योजना सुरु गरेको छ । देशका विभिन्न भागमा रहेका ग्राहकहरूको स्थानीय पहिचान र वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै बैंकले यो नयाँ बचत योजना ल्याएको...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं राउण्ड टेबल–१ मार्फत त्रिनेत्र फाउन्डेसनद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्माणाधीन आवासीय भवन सम्पन्न गर्न आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै सहयोग...बाँकी