News Portal

  • गृहपृष्ठ विमा, समाचार

    सन नेपाल लाइफद्वारा आधारभुत स्वास्थ केन्द्रमा मेडिकल स्टोर दराज हस्तान्तरण

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कैलालीको जानकी गाउँपालिका ३ को आधारभुत स्वास्थ केन्द्रमा मेडिकल स्टोर दराज हस्तान्तरण गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो सहयोग गरेको हो । कम्पनीका लम्की शाखा...बाँकी

    सिटिजन लाइफद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन गरेको छ । जेठ ३० गते कम्पनीको प्रधान कार्यलय थापाथलीमा कम्पनीका सञ्चालक समिति, संस्थापक लगानीकर्ता, उच्च व्यवस्थापन...बाँकी

    सानिमा रिलायन्स लाइफको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले २ लाख ४९ हजार ७७३ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । कम्पनीले यस अघि कम्पनीका संस्थापक शेयरधनीहरुका लागि बिक्रीमा राखेको शेयर संस्थाका संस्थापक शेयरधनीबाट शेयर...बाँकी

    हिमालयन एभरेष्ट इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले विश्व रक्तदाता दिवसको अवसर पारेर गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । रक्तदान कार्यक्रम हिमालयन एभरेष्ट इन्स्योरेन्सको मुख्य कार्यालय, बबरमहल, काठमाडौंमा भएको थियो । उक्त कार्यक्रममा कम्पनीका कर्मचारी, बीमित...बाँकी

    सानिमा रिलायन्सको ‘दम्पती जीवन बीमा’ योजना

    काठमाडौं । मानव जीवन अनिश्चित छ । कतिबेला कसलाई के हुन्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन । दुर्घटना, बिरामी, मृत्युजस्ता अकल्पनीय घटना मानव जीवनमा जतिबेला पनि आउन सक्छ । अनिश्चित जीवनमा निश्चिता भएर रहने हरेकको...बाँकी

    राष्ट्र बैंकद्वारा ‘बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल’ गठन, यी ६ विषयमा सुझाव दिनुपर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको समग्र सुधार सुदृढीकरणका लागि सुझाव दिन ‘बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल’ गठन गरेको छ। केन्द्रीय बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले डा रेवतबहादुर कार्कीको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन...बाँकी

    बैंकिङ क्षेत्र सुधारका लागि ऐतिहासिक समिति गठन : सीबीफीन

    काठमाडौं । नेपाल राष्ट्र बैंकका नियुक्त गभर्नरको विशेष पहलमा बैंकिङ क्षेत्रका वास्तविक समस्या र चुनौती पहिचान गरी ठोस समाधान दिन गठित सुझाव समितिको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले हार्दिक स्वागत गरेको छ ।...बाँकी

    ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

    काठमाडाै‌ । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको लागि फाइनान्सियल क्लोजर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यस आयोजनाको प्रवद्र्धक कम्पनी सौर्य होल्डिङ प्रालि र बैंकबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको...बाँकी

    प्यान अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको अनुरोध

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ । ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागले...बाँकी

    सिद्धार्थ बैंकका ग्राहकहरूलाई लोमस डिजिटलमा छुट

    काठमाडौं । सिद्धार्थ बैंक र लोमस डिजिटल प्रालिबीच बैंकका ग्राहकहरूलाई ह्वायरपुल प्रडक्ट र किचेन सामग्रीमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले उत्तरढोका, काठमाण्डौंस्थित लोमस डिजिटलमा बैंकको कार्ड तथा मोबाइल...बाँकी